ढुंगाले च्यापिँदा युवकको मृत्यु
जुम्लाको सिंजा गाउँपालिका-३ खानीडाँडामा ढुंगा फोड्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापिँदा एक युवकको मृत्यु भएको छ।
जुम्लाको सिंजा गाउँपालिका-३ खानीडाँडामा ढुंगा फोड्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापिँदा एक युवकको मृत्यु भएको छ।
राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब एक हजार ५०० वटा राहदानी उत्पादन तथा छपाइ गर्न थालेको छ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल घटाउने तयारी थालेको छ ।
विवाद चर्किँदै गएपछि नेपाल प्रहरी घटनास्थलमा पुग्यो। तर, अवस्था नियन्त्रणमा आउन नसकेपछि सशस्त्र प्रहरी बल समेत परिचालन गरिएको थियो।
प्रधानाध्यापकहरूले विद्यालय तहमा देखिएका व्यावहारिक समस्या, शिक्षा ऐन कार्यान्वयनका चुनौती तथा शिक्षा क्षेत्र सुधारका लागि आवश्यक नीतिगत सुझाव प्रस्तुत गरेका थिए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच वासिङ्टनमा भएको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि युक्रेनी सेनाले सो आक्रमण गरेको हो।
घरेलु टोली नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपालले अघिल्ला क्रममा तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको छ।
सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
यो नयाँ सैन्य द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको छ। व्यापारका लागि अति संवेदनशील मानिने होर्मुज जलमार्ग र रेड सी क्षेत्रमा देखिएको तनावका कारण तेलको मूल्यमा भारी बृद्धि भएको छ।
मंगलबार राति तारहरूकाे गुजुल्टाेमा आगलागी भएपछि विहानैदेखि मन्त्री श्रेष्ठ थापाथली पुगेर व्यवस्थापनमा जुटेका थिए।
‘पार्टी एकताका लागि संयुक्त राष्ट्रिय दबाब अभियान’ ले पार्टीभित्रको एकतालाई समयको अपरिहार्य आवश्यकता भएको भन्दै दबाब अभियानलाई निरन्तरता दिने घोषणा गरेको छ।
कम्पनीका अनुसार नयाँ संस्करणले लामो रेन्ज, शक्तिशाली प्रदर्शन र थप स्मार्ट फिचर्समार्फत विद्युतीय सवारी प्रयोगकर्तालाई नयाँ अनुभव दिने लक्ष्य राखेको छ।
चार वर्षको अवधिमा १३ वटा बाघको संख्या घटेपछि यसको वास्तविक कारणबारे विभिन्न प्रश्न उठ्न थालेका छन्।
बुधवार प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख(डिएसपी)उमेश जोशीसहितका सुरक्षा अधिकारीले इलाका प्रशासन कार्यालय स्थापना हुने क्षेत्रको निरीक्षण गरेका छन् ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको हो।