खोलामा मनोमानी उत्खनन, नाममात्रको अनुगमन
जनप्रतिनिधि र दलका नेताहरूलाई समेत हिस्सेदारी राखेर गरिएको धरानको खोला ठेक्कामा ठेकेदारले मनोमानी ढंगले उत्खनन गरे पनि स्थानीय तहले छुट दिएको छ।
जनप्रतिनिधि र दलका नेताहरूलाई समेत हिस्सेदारी राखेर गरिएको धरानको खोला ठेक्कामा ठेकेदारले मनोमानी ढंगले उत्खनन गरे पनि स्थानीय तहले छुट दिएको छ।
‘जबसम्म काम गर्ने सिस्टम बस्दैन, राजनीतिक परिवर्तनले मात्रै सामाजिक न्याय सम्भव नहुनेरहेछ,’ इलाम नगरपालिका–१० का वडाध्यक्ष रोम लुंगेली भन्दै थिए, ‘हुन त मैले जनप्रतिनिधि भएर भन्न मिल्ने हो या होइन तर देशमा राणाशासन आयो, पञ्चायती व्यवस्था आयो, निरंकुश राजतन्त्र आयो, प्रजातन्त्र र गणतन्त्र पनि आयो तर खोइ सामाजिक न्याय?’
म जनप्रतिनिधि भएर आइसकेपछि यहाँको वडा कार्यालय व्यवस्थित गरे। राज्यले खडा गरेको नियममा रही यहाँका जनतालाई विभिन्न खालका सेवा सुविधा दिए। यो वडाभित्र समग्र आठदेखि १० किलोमिटरसम्मको कच्ची बाटो खोलेको छु।
जम्बोटोलीसहित रारा भ्रमणबाट फर्किएपछि नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि आलोचित बनेका छन्।
जम्बोटोलीसहित रारा भ्रमणबाट फर्किएपछि नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि आलोचित बनेका छन्। मेयर, उपमेयर, कार्यपालिका सदस्य, १२ वटा वडाका अध्यक्षसहित ३० जना सात दिनको भम्रण गरी सोमबार फर्किएका हुन्।
पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोप छ। तर केही मनकारी जनप्रतिनिधि आफ्नो सुविधाभन्दा जनताको सेवामा बढी सन्तुष्टि मिल्ने भन्दै क्रियाशील छन्। त्यस्तैमध्येका एक हुन् काभ्रे, बेथानचोक गाउँपालिका वडा नं. ५ का अध्यक्ष खजेन्चीबहादुर लामा। वडाभरिका ज्येष्ठ नागरिकको सुविधाका लागि दुई लाख रुपैयाँको लौरी (लट्ठी) बाँडेर उनी चर्चामा आएका हुन्।
जनप्रतिनिधि भएर आएको दुईवर्ष बितिसक्यो। हाम्रो वडा ग्रामीण भूभागमा अवस्थित छ। त्यसैले कच्ची सडकको स्तरोन्नति, खानेपानी लगायतका योजनालाई प्राथमिकताको साथ अगाडि बढाइरहेका छौं।
हामी जनप्रतिनिधि भएर आइसकेपछि थुप्रै काम गरेका छौँ। तर, देखिएको छैन। अहिले जंङ्लादेवी, काफलडोलमा ढल निर्माण भइरहेकोे छ।
पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोप छ। तर केही मनकारी जनप्रतिनिधि आफ्नो सुविधाभन्दा जनताको सेवामा बढी सन्तुष्टि मिल्ने भन्दै क्रियाशील छन्। त्यस्तैमध्येका एक हुन् काभ्रे, बेथानचोक गाउँपालिका वडा नं. ५ का अध्यक्ष खजेन्चीबहादुर लामा। वडाभरिका ज्येष्ठ नागरिकको सुविधाका लागि दुई लाख रुपैयाँको लौरी (लट्ठी) बाँडेर उनी चर्चामा आएका हुन्।
जनप्रतिनिधि भएर आएसँगै भौतिक पूर्वाधार तथा विकास निर्माणको कामलाई जोड दिइरहेका छौं। अहिले सडक तथा ढल निर्माण गरिरहेका छौं।
रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिकाले सार्वजनिक रुपमा माफी मागेको छ। कार्यालय रित्याएर जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा गएको भन्दै चर्काे विरोध भएपछि गाउँपालिकाले माफी मागेको हो।
जनप्रतिनिधि भएर आएसँगै जनताले चाहे अनुसारकै पूर्वाधार निर्माणमा ध्यान दिइरहेका छौं। वडा कार्यालयले सडक, खानेपानी, ढल लगायतका पूर्वाधार निर्माणमा मुख्य प्राथमिकता दिएको छ।
मुलुकको प्रमुख व्यापारिक मार्ग वीरगञ्ज–पथलैया सडक ६ ‘लेन’ बनाउन बस्ती र अन्य संरचनाले बाधा पारेका बेला योजना कार्यालयले राजनीतिक संयन्त्रको मद्दत लिन सुरु गरेको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आइसिपी) नाकासँग जोड्न ६ लेनको बाटो र वीरगञ्ज सहरसँग अर्को चार लेनको बाटो यसअन्तर्गत बनाउन लागिएको हो ।
स्थानीय निकाय करिब २० वर्ष जनप्रतिनिधिविहीन रह्यो। जसको कारणले स्थानीय निकाय अस्तव्यस्त रूपमा सञ्चालन भएको थियो।
गाउँपालिकामा १५ शड्ढयाको अस्पताल कहिले बन्छ ? प्रतिगोटा ५० हजार रुपैयाँमा बोयर बोका खरिद गरिएको रहेछ, ती बोका कत्रा छन् ? हामीलाई देखाउनु प-यो।’ यो प्रश्न दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ छितापोखरीका भक्तराज दाहालको हो।