जनप्रतिनिधिलेनै तालाबन्दी गरेपछि गाउँपालिकाको सेवा प्रभावित
जनप्रतिनिधिले गेरुवा गाउँपालिकाको कार्यालयमा जबरजस्ती तालाबन्दी गरेपछि आइतवार दिनभर काम ठप्प भयो।
जनप्रतिनिधिले गेरुवा गाउँपालिकाको कार्यालयमा जबरजस्ती तालाबन्दी गरेपछि आइतवार दिनभर काम ठप्प भयो।
कर्मचारी र जनप्रतिनिधिहरुलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाईएको छ।
जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच विवाद लम्बिँदै गएपछि एक जनप्रतिनिधिसँग अर्को जनप्रतिनिधि नै डराएर हिँडनुपर्ने अवस्था आएको छ। एक जनप्रतिनिधि अर्को जनप्रतिनिधिसँग एक्लै भेटन सक्ने अवस्था नहँुदा सिंगो पालिका नै प्रभावित बनेको छ।
‘ह्वेयर आर यु फ्रम’ अर्थात् तिमी कहाँबाट आयौ भनेर सोध्नु पर्दा ‘नि लाइज्जी नाली’ भनेर सोध्न सिक्दैछन् भरतपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी । कक्षामा रहेका भाषा प्रशिक्षकले ‘नि लाइज्जी नाली’ भनेर सोध्दा ‘व लाइज्जी नेवोर’ भनेर उत्तर दिन सिकेका छन्, जसको अर्थ हो ‘आइ एम फ्रम नेपाल’ ।
यहाँको जनप्रतिनिधिहरुले गैरसरकारी संस्थाले कामभन्दा बढी खर्च देखाएको आरोप लगाएका छन्। अर्बौ रुपैयाँ खर्च गर्दा करोडको पनि उपलब्धि नहुने गरि गैरसरकारी संघस्थाले अपारदर्शी खर्च गरेको आरोप लगाएका हुन्।
माडी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले भने ‘औषधि लेख्नेलार्इ सिफारिस र पञ्जीकरणको काम गर्न लगाउँदा समस्या भएको छ।
राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई देशद्रोहसरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कठोर दण्ड–सजाय दिन माग गरेको छ।
समुदाय विकासका काममा श्रमदान पातलिँदै आए पनि सोलुुखुम्बु लोखिमका जनप्रतिनिधि र स्थानीय भने सडक मर्मत तथा सरसफाइमा व्यस्त देखिएका छन्।
जनप्रतिनिधिको बैठकले उपभोक्ताको स्वास्थ्यलाई ख्याल राख्दै वडाभित्र सञ्चालित होटल पसलले म्याद गुज्रिएका सामग्री बिक्री गर्न नपाउने नियम लागू गरिएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएको भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा छलफल प्रारम्भ भएको छ।
प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुरेश विक्रम शाहले विप्लव समूहलाई चन्दा नदिएका कारण जनप्रतिनिधिको गाडीमा आक्रमण भएको बताएका छन्। नेकपा प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भूमेश्वर ढकालको गाडीमा विहीबार राती बम प्रहार भएको घटनापछि रुपन्देही आएका डिआईजी शाहले विप्लव समूहले चन्दाकै लागि गाडीमा आक्रमण गरेको बताएका हुन्।
यो गाउँपालिकामा सबै राजनीतिक दलमा आबद्ध महिलाको नेतृत्व विकासका लागि अन्तरपार्टी महिला सञ्जाल गठन गरिएको छ।
विभिन्न कारणले जनप्रतिनिधि रिक्त रहेका स्थानमा उपनिर्वाचनको मिति तय भएपछि जिल्लामा पुनः चुनावी चर्चाले बढावा पाउन थालेको छ।
जनतालाई अति आवश्यक एम्बुलेन्स, दमकलजस्ता सवारीसाधन किन्नुपर्ने हो तर, जनप्रतिनिधिले आफ्नो घरमा गाडी थन्काएर सरकारी गाडी चढ्नु आफ्नो सेवा सुविधाको लागि मात्र भएको प्रष्ट छ।
जनप्रतिनिधिको पद रिक्त हुँदा यहाँका एक स्थानीय तह र दुई वडाको सेवा प्रभाव असर पुगेको छ। निर्वाचित एक जना गााउँपालिका प्रमुख तथा दुई वडा अध्यक्षको निधन भए पनि कार्यवाहक मार्फत काम सम्पादन गर्नु पर्ने अवस्था छ। दोहोरो जिम्मेवारीले गर्दा कार्यवाहकहरु मार्फत स्थानीय तहमा अपेक्षाकृत काम सम्पादन गर्न कठिन भएको देखिन्छ।