अड्डा सरकारी, दलाल निजी
‘दाई रि–न्यु’ गर्न आउनु भएको हो?,’ गाडिबाट ओर्लिने बित्तिकै एउटा तन्नेरी युवक हातै समाउन आइपुग्छ। ‘हो।’जवाफ दिन्छु। उ भन्छ, ‘दाइलाई के को झण्झट। म गरिदिहाल्छु नि। एकैछिनमा हुन्छ। पैसा पनि मिलाएरै दिनु नि। दाजु भाइमा के गलफद्दी गर्नु