भौतिकमन्त्रीकाे चरम लापरवाहीले दुर्घटना भयोः महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन्।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन्।
‘हामीले चार वटा मुख्य विषयलाई आधार मानेर निम्तो पठाएका छौँ, ती चार वटा विषयलाई आधार बनाउँदा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी नपरेको हो’, नेपाली काँग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले नागरिक न्यूजसँग भने।
काँग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८ औँ मेलमिलाप दिवस मनाउन लागेको हो।
सत्तारुढ नेपाली काँग्रेसले संघीयतासँग सम्बन्धित कानूनहरु तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले बालकुमारी घटनामा छानविनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ।
नेपालमा जन्मेर बेलायतको कोभेन्ट्रीलाई कर्म थलो बनाएका नेपालीहरूले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई विभिन्न सामग्री प्रदान गरेका छन्।
‘देशको माया गरेर भनेको जस्तो त लाग्दैन,’ सामाजिक सञ्जालमा प्रदीप न्यौपाने लेख्छन्, ‘पदको लागि देखाएको आक्रोश जस्तो देखिन्छ ।’
नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य सीताकुमारी रानाले नयाँ कानुन कार्यान्वयन र भर्खर अघि बढाइएको संघीयता सुदृढ तुल्याउन प्रमुख शक्तिबीच न्यूनतम साझा सहमति आवश्यक रहेकाे बताइन्।
कांग्रेस सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमा केन्द्रीय समिति निर्णयहरूका साथै पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रमका बारेमा पनि जानकारी गराइनेछ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले राजनीतिक नेतृत्वले व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न नसकेकाले जनता रिसाएको बताएका छन्।
नेपाली कांग्रेसले कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारी स्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनीसहितको घटनाप्रति दुःख व्यक्त गरेको छ।
पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको उनको भनाइ छ।
सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्ने भएको छ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई अवसर दिनुपर्ने धारणा राखेका छन्।
पार्टी स्थापना दिवस मनाउन सभापति शेरबहादुर देउवासहित सबै तहका नेताहरूले आ-आफूले मतदान गर्ने वडाको कार्यक्रममा सहभागि हुने भएका हुन्।