२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नागरिककर्मी बमलाई धम्की

सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले नागरिककर्मी अरुण बमलाई कलम र ढाँड ‘भाँच्ने’ धम्की दिएका छन्। जोरायल क्षेत्रमा भैरहेको वन फँडानीको बिषयमा समाचार लेखेको सन्दर्भलाई लिएर नागरिक दैनिकका डोटी संवाददाता अरूण बमको कलम र ढाड भाँच्ने धम्की दिएका हुन्।

राष्ट्रपति ट्रम्पलाई ह्याकरको धम्की

आइएसआईविरुदद्धको साइबर युद्धमा ५ सय अकाउन्ट ह्याक गरेका एक ह्याकरले अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पलाई आफ्नो ट्विटर अकाउन्ट सुरक्षित पार्न चेतावनी दिएका छन्। वाचुला घोस्ट नाम गरेका ती ह्याकरले ट्रम्पलाई आफ्नो ट्विटर अकाउन्टको सेक्युरेटी सेटिङ परिवर्तन गर्न पनि सुझाव दिएका छन्।

भ्रष्टलाई हवाइजहाजबाट फ्याँक्ने धम्की

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेतले भ्रष्ट अधिकारीलाई उडिरहेको हवाइजहाजबाट मिल्काउने धम्की दिएका छन् । उनले आफूले पहिले नै यस्तो गरिसकेको पनि बताएका छन् ।

रोनाल्डोका फ्यानले दिए साहाना बज्राचार्यलाई एसिड प्रहारको धम्की

हिजो साँझ रियल मड्रिड र बार्सिलोनाको घम्साघम्सी खेल १–१ को बराबरीमा सकिए पनि सामाजिक सञ्जालमा फ्यानबीच चर्चाचर्की चलेको छ।

अमेरिकामा रहेका मुसलमानलाई नरसंहार गर्ने धम्की

अमेरिकाको क्यालिफोर्निया राज्यका कतिपय मस्जिदमा धम्कीपूर्ण पत्र फेला परेका छन्। पत्रमा अमेरिकामा बस्ने मुसलमानको नरसंहार गर्ने धम्की दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ती पत्रमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंषा गरिएको छ।

आन्दोलनको धम्कीले संविधान संशोधन हुन सक्दैन : गौतम

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आन्दोलनको धम्कीले संविधान संशोधन हुन नसक्ने बताएका छन्।

लोकमानको विषयमा समाचार लेखे ज्यानमार्ने धम्की

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयमा समाचार नलेख्न पत्रकारलाई अज्ञान व्यक्तिले फोनबाट धम्की दिएका छन्।

कार्की पक्षबाट सांसद शाहीलाई धम्की

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावको प्रस्तावक बनेका माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले विपक्षीबाट आफूलाई धम्की आएको बताएका छन्। उनले विपक्षी कार्की पक्षबाट मात्र नभइ आफ्नै पार्टीभित्रैबाट पनि दबाब र धम्की आएको जनाए।

भारतलाई पाकिस्तानको चेतावनी- खोक्रो धम्कीबाट डराउँदैनौं

भारतसँगको तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले राष्ट्रिय सुरक्षा कमिटीको बैठक बोलाएर भारतलाई धेरै धम्कीपूर्ण भाषा प्रयोग नगर्न चेतावनी दिएका छन्। स्थल सेना प्रमुख तथा गुप्तचर निकाय आइएसआइका प्रमुख सहभागी बैठकमा प्रधानमन्त्री शरीफले भारतको धम्की र उत्ताउतोपनादेखि डराउन आवश्यक नभएको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

थारु सांसदले दिए संसदबाटै सशस्त्र विद्रोहको धम्की (भिडियो)

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सांसद योगेन्द्र चौधरीले संसदलाई सम्बोधन गर्दै मधेसी र थारुका माग सम्बोधन नभए सशस्त्र विद्रोह हुने चेतावनी दिएका छन्।

हाईड्रोपावरका प्रबन्ध निर्देशकलाई ज्यान मार्ने धम्कीपछि प्रहरी परिचालन

केन्द्रीय प्रशारणलाइनमा जोडिन लागेको खोटाङको मेवा खोला हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईलाई नचिनिएका व्यक्तिबाट ज्यान मार्ने धम्की आएपछि आयोजनास्थलको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ।

हाइड्रोपावरका प्रबन्ध निर्देशकलाई आयोजना ध्वस्त पार्ने र ज्यान मार्ने धम्की

केन्द्रीय प्रशारणलाईनमा जोडिन लागेको खोटाङको मेवा खोला हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईलाई नचिनिएका व्यक्तीबाट ज्यान मार्ने धम्की आएको छ। योजना सुरु गर्दादेखिकै फरक–फरक नम्बरबाट पटक–पटक सामान्य धम्की आउने गरेकामा सोमबार बिहान भने मोबाइलबाट योजना ध्वस्त गरिदिने र जुनसुकै बेला ज्यान मार्ने धम्की आएको हो।

अपहरणको धम्की दिँदै ५ लाख माग्ने समुहका ३ पक्राउ

बनस्थली स्थित अनिश रेमिट कम्पनीमा कार्यरत कर्मचारी गणेशमान श्रेष्ठलाई अपहरणको धम्कीसहित ५ लाख रुपैयाँ माग गर्ने समुहका ३ जना पक्राउ परेका छन्।

चीनलाई साउदी अरबकाे धम्कीः ९/११ काे जस्ताे अाक्रमण

चीनमा मुस्लिमको पवित्र स्थल मक्काको नक्कल गर्दै बनाउन लागिएको भवन चीनका लागि खतरनाक सावित हुने साउदी अबरले चेतावनी दिएको छ। चीनमा मक्काको नक्कल गर्दै बनाउन लागेको भवनप्रति साउदीले आपत्ति जनाएको अन्तर्राष्ट्रिय संचारमाध्मले उल्लेख गरेका छन्।

'कहिले फकाउँथे, कहिले धम्की दिन्थे'

काभ्रे, होक्सेको मिजार बस्ती। काली मिजारको घरमा पहिलेजस्तो चहलपहल छैन। सबैका आँखामा आँसु छ, उदासी मात्र छ। मिजार घरीघरी सम्हालिन खोज्छिन्, आफन्त उनलाई एक्लै छाड्दैनन्। तर, जति प्रयास गरे पनि पीडा बल्भि्करहन्छ। लाउँलाउँ खाउँखाउँ उमेरको लक्काजवान छोरो गुमाउनुपर्दा एउटी आमाको मन थामियोस् पनि कसरी?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्