रुपन्देही-२ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारमा सत्यता छैन : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही क्षेत्र नं २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरूमा कुनै सत्यता नरहेको बताएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही क्षेत्र नं २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरूमा कुनै सत्यता नरहेको बताएको छ।
नारी स्रष्टा समाजले ममता मृदुलसँग लघुकथामा बहस अध्याय छ सम्पन्न गरेकाे छ।।
फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदै छ। यस अवसरमा वसन्तपुरमा विदेशी पर्यटकले पनि होली मनाएका छन्।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवसहितको प्रदेश सुरक्षा प्रमुखहरूको टोली जुम्ला पुगेर फर्किएको छ।
नेकपाका संयोजक दाहालले रुकुमपूर्वको विकासदेखि लिएर अहिलेको परिस्थितिमा देशलाई निकास दिनेसम्मको सङ्कल्प गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका-३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
रङ्गसित मित्रता र सद्भाव घोलीघोली, सबै जाति वर्ग मिली खेल्दा राम्रो होली। विकृति र भड्किलो यो साधन बन्नु हुन्न, समाजभित्रै नकारात्मक असर पर्छ भोलि।
फागुपूर्णिमा (होली) र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै समयावधिमा परेकाले जुम्लामा प्रशासनिक सतर्कता उच्चतम स्तरमा पुर्याइएको छ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आइतबार साँझसम्म विभिन्न राजनीतिक दल, उम्मेदवार, व्यक्ति र विभिन्न संस्थालाई ९५ वटा स्पष्टीकरण सोधेको छ।
जारी टी- २० पुरुष विश्वकपको सेमिफाइनल खेल्नै चारैवटा टोलीको टुंगो लागेको छ।
स्रष्टा साँझ अमेरिकाले जुम प्रविधिमार्फत ‘लघुकथा अभिभावक’ लता केसीको चाैथाे लघुकथासंग्रह ‘पाहुर’ काे परिचर्चा गरेकाे छ।
आयोगले मतदान केन्द्रको सुरक्षा, गोपनीयता र व्यवस्थापनलाई ध्यानमा राख्दै निश्चित व्यक्तिलाई मात्र प्रवेशको अनुमति दिने जनाएको छ।
शनिबार इरानमाथि इजरायल र अमेरिकाले भीषण आक्रमण गरेपछि सुनको मूल्यमा निरन्तर वृद्धि देखिएको छ। शुक्रबारको तुलनामा सोमबारसम्म आइपुग्दा सुनको मूल्यमा कुल ११ हजार २०० रुपैयाँको भारी वृद्धि भएको छ।