१९ असार २०८१ बुधबार
image/svg+xml

सुनकोशी नदीको पुल निर्माण अलपत्र

दुई वर्षअघि सुनकोशी नदीमा निर्माण शुरु गरिएको स्थायी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र हुन पुगेको छ ।

सुनिता भाउजू

खाना खाएर भर्खर आफ्नो कोठामा पुगेको थिए“। गाउ“मा एक्कासि खैलाबैला मच्चियो। 'टोकुई, मर्न नसकेकी अलच्छिनी' जस्ता कर्णकटु गाली–गलौज सुन्नासाथ कल्लेरी घरको हल्लाखल्ला भन्ने मैले बुझे“। प्रायजसो हरेक दिन सुनिने गालीहरू थिए ती।

'फस्टाएको उद्योग भनसुन'

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सबैभन्दा फस्टाएको उद्योग भनसुन भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित लोकसेवा आयोगको ६७औं वार्षिकोत्सवमा अवसरमा देउवाले आफूलाई पनि भनसुन गर्न आउने धेरै हुने गरेको बताए।

एमाले नेताको भाषण सुनेर वृद्धका आँखामा आँसु

बाँके क्षेत्र नम्बर ४ का सांसद दलबहादुर सुनारले बिहिबार कोहलपुर नगरपालिकास्थित हवल्दारपुरमा आयोजित नेकपा एमाले पार्टी उम्मेदवार आमसभा कार्यक्रममा वृद्धवृद्धा भावुक बने। उनका भाषणमा सहभागी ७० बर्षमाथिका वृद्धवृद्धाका आँखाबाट आँसु झरे।

मनसुनको पहिलो वर्षा 'शुक्रबार'

मौसम पूवार्नुमान महाशाखाले सोमबार सा“झदेखि मनसुन नेपाल भित्रियो भने पनि बुधबारसम्म यसका संकेतहरू कतै देखिएका छैनन्। र, महाशाखाका मौसमविद् भन्दैछन्, 'मनसुन त भित्रियो। तर, कमजोर अवस्थामा। त्यसैले पानी नपरेको हो।'

भरतपुर प्रकरणबारे सर्वोच्चमा सुनुवाई सम्भावना न्युन, अब के हुन्छ?

भरतपुर महानगरको वडा नं. १९को विवादमा सर्वोच्च अदालतले आज केही निकास आउने देखिँदैन। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको इजलाशमा रहेको उक्त निवेदन १८ थान मुद्दा पछि पेशी तोकिएको छ। पूराना मुद्दा धेरै हुँदा उक्त मुद्दाको दोस्रो सुनुवाई हुने सम्भावना कम देखिएको हो।

रक्तकालीमा सुनको गहना लुट्ने दुई म्यादी प्रहरी पक्राउ

मोरङ, सुन्दरपुर–८ घर भई भई हाल रक्तकाली बस्ने म्यादी प्रहरीमा सिंहदरवारमा कार्यरत २२ वर्षीय  सञ्जय भट्टराई र जुम्ला सिजा गाउँपालिका–२ घर भई हाल रक्तकालीमा बस्ने २० वर्षीय निशान रावललाई बुधबार ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

३५ युवा ठग्ने पाटन सुन्धाराकी २४ वर्षे युवती प्रहरी फन्दामा

महँगा कपडा र जुत्ता। नयाँ मोडलको स्मार्टफोन। इन्टरनेशनल मेकअप। दैनिक वा कम्तिमा हप्तामा चार दिनसम्म काठमाडौं र झम्सिखेल क्लबमा पार्टी। खर्च दैनिक दुई देखि पाँचहजार उनको ठाँटबाट नै टोलमा अलग थियो। उनको हाउभाउ, लवाई–खवाई र कुराकानी शैली कसैलाई प्रभावित पार्न काफी थियो।

सुन्तलाबारीमा अक्षरयात्री

पोखराको साहित्यिक पर्यटन  प्रवद्र्धनमा क्रियाशील पोखरेली अभियान अक्षरयात्राको १ सय ४२ औं शृंखला पर्यटकीय गाउँ सुन्तलाबारी पुगेको छ । ‘जीवन र जगतको यथाथबोधका लागि अक्षरयात्रा’ भन्ने नारा बोकेर स्याङजाको वालिङ नगरपालिका–४ स्थित सुन्तलाबारी पुगेका अक्षरयात्रीले त्यहाँको प्रकृति, संस्कृति र जीवशैलीलाई सिर्जनामा ढालेका छन् ।

सलबलाउन थाले सुन तस्कर

प्रहरीले एक किलो सुन र ४० लाख रुपैयाँसहित बौद्धमा २ जनालाई पक्राउ गरेको छ। कपडा पसलमा सुनको कारोबार गरिरहेको अवस्थामा मनोजकुमार अग्रवाल र राजन नेपालीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख छविलाल जोशीले जानकारी दिए।

धुर्मुस- सुन्तलीको 'नमूना नेपाल' परियोजना सार्वजनिक (भिडियो)

धुर्मुस- सुन्तली फाउण्डेसन' ले आफ्नो महत्वकांक्षी 'नमूना नेपाल' परियोजना सार्वजनिक गरेको छ।

भरतपुर प्रकरणबारे सर्वोच्चमा सुनुवाई जारी

महानगरपालिकाको वडा नं. १९ मा फेरि चुनाब गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिट सुनुवाई सर्वोच्च अदालतमा बहस जारी छ। सर्वोच्चका न्यायाधीश चोलेन्द्रसम्शेर जबराको एकल इजालसमा सुनुवाइ भइरहेको हो।

अवैध सुन सहित भारतीय युवती पक्राउ

भन्सार छली ल्याएको अबैध सुन सहित एक भारतीय युवतीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ स्थित प्रहरी चेक पोष्टबाट पक्राउ गरेको हो।

लण्डनमा युवाहरुले सुनाए आफ्ना प्रेरणादायी कथा

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले युवाहरुकालागि नेपाली दूतावासको ढोका सँधै खुला रहने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्