१७ असार २०८१ सोमबार
image/svg+xml

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँडेका छन्। जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उनले राहत बाँडेका हुन्।

९ किलो सुन सहित दुई पक्राउ

अबैध रुपमा लुकाईछिपाई ल्याएको करिव ९ किलो सुन सहित दुई जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा नम्बर ५ का ३७ वर्षीय दिपक घले र पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय फूर्वा तामाङ रहेका छन्।

६ किलो सुनसहित एक जना पक्राउ

अवैधरुपमा लुकाईछिपाई ल्याएको ६ किलो सुनसहित एक जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। विदुर नगरपालिका वडा नम्बर १० सिमुटारबाट नुवाकोट प्रहरीले ६ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिकाका दिपक घलेलाई पक्राउ गरेको हो।

सिलवालको सुनुवाइ भदौ १५ मा

प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको अर्को सुनुवाइ आगामी भदौ १५ गतेका लागि तोकिएको छ।

ललितपुरको कुसुन्तीमा गोली लागेर एकको मृत्यु

ललितपुरको कुसुन्तीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । लागु औषध कारोबारमा संलग्न भएको सूचनाका आधारमा प्रबिन खत्रीलाई प्रक्राउ गर्न खोज्दा उनको मृत्यु भएको हो।

सिंह र सुनुवारद्वारा उपाधि रक्षा

साबिक विजेता अरहान्तकेशर सिंहले शनिबार अमृत थापामगरलाई हराउँदै  दोस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। महिलातर्फको उपाधि पनि साबिक विजेता भावना सुनुवारले हात पारिन्।

डाक्टरको आक्रोश: अनशन नसुन्ने भए, बन्दुक उठाउनुपर्‍यो त?

डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघले डा.गोविन्द केसीका माग पूरा गर्न ‘अन्तिम हतियार’को रुपमा रहेको देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रमसमेत जान बाध्य हुने जनाएको छ।

चित्रमा सुन्दरताको भाषा

सार्कराष्ट्रका कलाकार यतिखेर नेपालको राजधानीमा छन् । सार्क आर्टिष्ट क्याम्पमा सहभागी हुन आएका उनीहरूले शुक्रबार अन्तरदेशीय कलामा सुन्दरताको बारेमा गम्भीर छलफल गरे भने शनिबार सोही विषयलाई चित्रमा जोडे । फरक देश, फरक संस्कृति र भाषाका कलाकार भए पनि कुचीले बोल्ने विषय सुन्दरता रह्यो । उनीहरूले शनिबार गोकर्ण रिसोर्टको हरियालीमा बसेर ‘सेक्रेट अफ ब्युटी एण्ड ब्युटी विथ नेचर’ शीर्षकमा चित्र कोरे ।

एक किलो सुनसहित दुई जना पक्राउ

अवैध सुनसहित रौतहटमा दुई जना पक्राउ परेका छन्। चन्द्रपुरबाट सदरमुकाम गौरतर्फ जाँदै गरेको टाटा सुमोलाई चेकजाँच गर्दा सुनसहित दुई जना पक्राउ परेको हो।

हरायो मनसुने झरी, लागेन ‘निम्बोस्टाट्स’ बादल

‘मनसुन’ मा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी पर्छ । मनसुनको पनि सबैभन्दा धेरै पानी पर्ने समय असार १५ देखि साउन १५ बीचको एक महिना हो। जुलाईलाई मनसुनकै सबैभन्दा बढी पानी पर्ने महिना मानिन्छ। यसपटक जुलाईमा औसत र सामान्यभन्दा धेरै कम पानी परेको छ । जल तथा मौसमविज्ञान विभागको तथ्यांकले देशका अधिकांश क्षेत्रमा कम वर्षा भएको देखाउँछ। विभागका १४ वटा मौसम केन्द्रको २५ दिनको तथ्यांक केलाउँदा सबैभन्दा कम वर्षा क्रमशः विराटनगर, ओखलढुंगा, ताप्लेजुङ, सिमरा, नेपालगन्ज, काठमाडौं र भैरहवामा भएको छ ।

‘स्रोत सुनिश्चितता’ मा करोडौं अनियमितता

‘राजनीतिक दलहरूले कार्यकर्तालाई पोस्न मिल्ने गरी घुमाउरो किसिमबाट यो कार्यक्रम ल्याएका थिए,’ अर्थका ती अधिकारीले आइतबार नागरिकसँग भने, ‘बजेट खर्च पनि त्यसै अनुसार गरिएको छ ।’

निरर्थक संसदीय सुनुवाइ

संसदीय सुनुवाइको व्यवस्थालाई यान्त्रिक र कर्मकाण्डी नबनाउन समितिलाई तीन–चारवटा दलको सिन्डिकेटको लाचार छायाँबाट त जोगाउनुपर्छ नै, प्रक्रिया र प्रवृत्तिमा पनि सुधार गर्नैपर्छ।

पौने पाँच लाख बराबरको सुनको बालासहित दुई युवक पक्राउ

प्रहरीले बलबा गाउँपालिका ६ बाट पौने पाँच लाख बराबरको सुनको बालासहित दुई युवकलाई पक्राउ गरेको छ ।

सुनकोशी नदीको पुल निर्माण अलपत्र

दुई वर्षअघि सुनकोशी नदीमा निर्माण शुरु गरिएको स्थायी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र हुन पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्