२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विदेश छाडेर पशुपालनमा रमाउँदै पूर्णबहादुर

रोल्पा रुन्टिगढी गाउँपालिका ३ जवाङका पूर्णबहादुर घर्तीमगर घोराही ११ बरुवा गाउँमा पशुपालन व्यवसाय गर्दै आएका छन्।

‘सरकार ! कि रोजगारी देऊ कि टिकटक खुलाऊ’

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ। एक महिनाअघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन्।

वैदेशिक रोजगार विभाग भित्रै कुटिए म्यानपावर व्यवसायी

वैदेशिक रोजगारीका लागि कुवेत गएर फर्किएकी एक महिलाले केपी इन्टरनेसनल ओभरसिज म्यानपावरका संचालक निर्मल राय अमातमाथि कुटपिट गरेकी हुन्।

'विद्यार्थीलाई कानून व्यवसायीको परीक्षाबाट वञ्चित नगर्नु'

सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीहरूलाई कानून व्यवसायीको अनुमति पत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ।

टिकटक बन्द! सरकारलाई हाइसञ्चो, व्यवसायीको बिचल्ली

नेपालजस्तो विकासोन्मुख देशमा टिकटकले रोजगारीको अवसरसमेत सिर्जना गरेको बताउँदै उनी सरकारले यसतर्फ ध्यान नै नदिएर ठुलो गल्ती गरेको तर्क गर्छन्।

पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने की समाप्त पार्ने राज्यको हातमा छ’

पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो।

जसले डेढ करोड खर्चेर मन्दिर बनाए

हेटौंडा उपमहानगरपालिका ७ निवासी दलबहादुर खड्काले एक करोड ५० लाख रुपैयाँको लगानीमा मन्दिर निर्माण गरेका छन्।

मुख्यमन्त्री कार्की भन्छन्: ‘उद्योग दर्ता प्रदेशमै हुन्छ’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौं धाउनुपर्ने झन्झट बेहोर्नु नपर्ने बताएका छन्।

राजश्व छलेको आशङ्कामा मालबहाक ट्रक नियन्त्रण

नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रवार बेलुकी नियन्त्रणमा लिएको हो।

बारको ‘चितवन घोषणापत्र’: ‘न्यायाधीश कमीले न्यायमा घात’

अझै एकजना न्यायाधीशको नियुक्तिको सिफारिस हुन बाँकी छ। सर्वोच्च अदालतका लागि संविधानले नै प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश तोकेको छ।

‘घरबहाल कर घरधनीबाट लिनुपर्छ’

सामान्यतया घरबहाल कर घरधनीले तिर्नुपर्ने व्यवस्था छ। तर भरतपुरका घरधनीले भने घर भाडामा बस्नेलाई घरबहाल कर तिराउने गरेका छन्।

जनतालाई राहत र ऋणीलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्छ: अध्यक्ष नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको संकटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।

बैंकको सास्तीविरुद्ध उद्योगी–व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै यहाँका उद्योगी–व्यवसायी आन्दोलित भएका छन्। उद्योगी–व्यवसायीले संघर्ष समिति नै बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्