२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेविसंघ काठमाडौंको अध्यक्षमा डङ्गोल

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ)ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ।

१४ वर्षपछि स्ववियु निर्वाचन प्रक्रिया सुरु

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया सुरु भएको छ।

स्ववियु निर्वाचनः आज मनोनयनपत्र वितरण

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिंदै छ।

अखिल क्रान्तिकारीले गर्‍यो उम्मेदवारी घोषणा

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अखिल क्रान्तिकारीले उम्मेदवारी घोषणा गरेको छ।

अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति

शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

बढ्दै ‘ड्रप आउट’ कहाँ जान्छन् विद्यार्थी?

सरोकारवालाले चासो नदिँदा रोल्पाका धेरै विद्यार्थीले विद्यालय छाड्ने गरेको तथ्यांक भेटिएको छ।

प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

विद्यालयका पूर्व विद्यार्थीको पहलमा मल्कबाङ समाज युकेले आलमलाई एक लाख रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरेको छ।

नेपाली विद्यार्थीको रोजाइमा किन पर्छ बेलायत?

नेपाली विद्यार्थीहरूले बेलायतलाई प्राथमिकतामा राख्नुको कारण त्यहाँको उच्च गुणस्तरीय शिक्षा हो।

गल्याङले नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै

स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ।

नगर उपप्रमुखको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधावापतको रकम सामाजिक काममा लगाउन थालेका छन्।

मेडिकल शिक्षामा बेथिति: रकम फिर्ता माग गर्दै विद्यार्थी आन्दोलनमा

मेडिकल प्रथम वर्षको ६ पटकको अवधि बढाएर आठपटक र दोस्रो वर्षको चार पटकको अवधि बढाएर ६ पटकसम्म परीक्षामा सामेल हुन पाउने व्यवस्था कार्यान्वयन गर्नु पर्ने र भर्ना हुँदा कलेजहरूले विद्यार्थीबाट असुलेको एकमुष्ठ रकम प्रमाणको आधारमा डिन कार्यालयमार्फत फिर्ता गराउनुपर्ने माग छ।

स्ववियु निर्वाचन: विद्यार्थी संगठन आन्तरिक तयारीमा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी संगठन पनि आन्तरिक तयारीमा जुटेका छन्।

पुनः परीक्षा लिने त्रिविको निर्णयप्रति आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिवि क्याम्पस विशेष समितिले त्रिभुवन विश्वविद्यालयको लापरबाहीप्रति आपत्ति जनाएको छ।

सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक गराउन प्रदर्शनी

नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई कक्षामा सिकेको सैद्दान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन प्रदर्शनी गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्