तास खालबाट १० जना पक्राउ
मंगलबार साँझ विराटनगरको तास खालमा प्रहरीले छापा हान्दा १० जना पक्राउ परेका छन्।
मंगलबार साँझ विराटनगरको तास खालमा प्रहरीले छापा हान्दा १० जना पक्राउ परेका छन्।
विराटनगर महानगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै नि:शुल्क स्वास्थ्य सेवा सुरु गरेको छ।
विराटनगरमा राति १२ बजेसम्म होटल सञ्चालन गर्न पाइने भएको छ।
भारतको जोगबनी नाका हुँदै आएका तीनजना युवकलाई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले विराटनगरमा पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका वडा नं ११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ।
शंकास्पद वस्तु फेला परेपछि प्रहरीले रातभर सुरक्षा दिएको र घटनास्थल वरपर मानिस आवतजावतमा रोक लगाइएको छ।
शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा ज्येष्ठ नागरिकका लागि आवाससहितको सुविधासम्पन्न भवन निर्माण गर्ने बताएका छन्।
प्रहरीले बुधबार साँझ स्रोत नखुलेको नगद १९ लाख ९० हजार रूपैयाँसहित सुनसरी देवानगंज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्र प्रसाद साहलाई पक्राउ गरेको हो।
विराटनगर महानगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल भएको छ।
गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्प्तालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जनाकारी दिए।
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा “क्षुद्रग्रह खोज तालिम” हालै सम्पन्न भएको छ। तालिम मंसीर २१ र २२ गते भएको हो।
महेन्द्र मोरङ क्याम्पसको उत्तरतर्फ पाञ्चालीमा ३३ वर्षीया वन्दना मगर मृत अवस्थामा भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नसर्ने रोग नियन्त्रणका लागि तीनै तहका सरकारबिच समन्वयको आवश्यकता रहेको बताएका छन्।
विराटनगर महानगरपालिकाको ४ वटा वडामा कुपोषित बालबालिका फेला परेका छन्।