१४ पुस २०८२ सोमबार
image/svg+xml

पोखराको पर्यटनः अबको एकसातालाई पाहुना पर्याप्त

अबका केहीदिन पोखराका सबैजसो होटल स्वदेशी तथा विदेशी पाहुनाले भरिभराउ हुनेछन्। पर्यटन क्षेत्रमा यो बेला अफसिजन मानिन्छ। तर, पोखराले अफसिजनको यही मौका सदूपयोग गर्दै अढाईदशक अघिदेखि सडक महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवको त्यही बहानामा पोखरा घुम्न आउने पाहुनाको यो बेला घुइँचो लाग्ने गर्छ। महोत्सवताका पोखरा आउने पाहुनाले गरेको बुकिङका कारण होटल पाहुनामय हुनेछन्।

सरकारको एकीकृत वित्तीय विवरण सार्वजनिक

महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण पेस गरेको छ।

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेट

प्रधानमन्त्री सुशीला कार्कीलाई आज राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटेका छन्। भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्कीको कार्यकक्षमा भएको हो।

स्वास्थ्य बिमा प्रावधान सुधारको काम हुँदैछ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाका प्रावधान सुधार र परिमार्जनका लागि गृहकार्य भइरहेको जानकारी दिइन्।

रास्वपासँग फेरि संवादमा जोडिए कुलमान, सह-सभापति सहित ३० प्रतिशतको बटमलाइन !

प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूची बुझाउने अन्तिम समयमा ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिचको वार्ता पुनः जोडिएको छ।

जेनजी आन्दोलनः सहाराविहीन भयो थापाको परिवार

सरकारले थापाको हत्याको आरोपमा सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ का सौरभ तामाङलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ। साथै पुष्पाले आफूलाई पनि सानो भएपनि जागिर उपलब्ध गराउनुपर्ने माग गरेकी छन्।

दोस्रो चितवन मह उत्सव हुँदै

रत्ननगरको टिकौली चौरमा यही पुस २५ गतेदेखि माघ ६ गतेसम्म हुने रत्ननगर महोत्सव हुँदैछ । महोत्सव स्थलभित्र १० वटा स्टल राखेर महको प्रवर्द्धन गरिने कार्यालय प्रमुख रेग्मीले बताए ।

भावुक हुँदै लेखकले भने- आमालाई अक्सिजन समेत दिन पाएनौं, केही दिनमा दिवंगत हुनुभयो

तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन-जी आन्दोलनका क्रममा आफ्नो घरमा भएको आक्रमणका कारण बिरामी आमालाई बचाउन नसकिएको दुखेसो पोखेका छन्।

कांग्रेसको समानुपातिक सूचीमा नयाँ र युवालाई पनि स्थान

कांग्रेसले समानुपातिकतर्फको नामलाई अनौपचारिकरुपमा टुंगो लगाउँदै बन्दसूची आयोगमा बुझाउन लागेको हो ।

रास्वपाको ‘प्राइमरी इलेक्सन’ मा १८ हजार मतसहित रमेश प्रसाईं पहिलो, अरु काे- को परे सूचीमा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद छनोटका लागि गरेको ‘प्राइमरी इलेक्सन’ को नतिजा सार्वजनिक गरेको छ।

ताप्लेजुङमा सबैभन्दा बढी मतदान केन्द्र फुङलिङमा

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार ताप्लेजुङमा अहिले ८० मतदानस्थल र १ सय २७ मतदान केन्द्र कायम भएका छन् ।

कैलालीमा थपिए १२ मतदान केन्द्र

अघिल्लो निर्वाचनमा जिल्लामा पाँच लाख ३४ हजार ३४४ मतदाता रहेका थिए । यस वर्ष पाँच लाख ५१ हजार ५२ मतदाता रहेका उनले जानकारी दिए ।

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्