नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो
दुई दिनदेखि अविरल परेको बर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार बिहान पहिरो खसेको छ ।
दुई दिनदेखि अविरल परेको बर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार बिहान पहिरो खसेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ।
राजधानीको लाइफलाइन मानिएको नारायणगढ–मुग्लिन सडकखण्डमा यतिबेला गाडीहरु निकै कम गुड्छन् । कारण प्रष्ट छ, कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको देशव्यापी बन्दाबन्दी । बन्दाबन्दी खुकुलो हुने क्रममा छ । अब मुग्लिनको बाटोमा कुद्ने गाडीको संख्या ह्वात्तै बढ्नेछ ।
नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ।
वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम शुरु भएपछि पन्छाउनका लागि प्रहरी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरीचौकी जुगेडीमार्फत प्रहरीको टोली खटाइएको हो।
नारायणगढ–मुग्लिन खण्डको सडक विस्तार सकिएको एक वर्ष पुगिसक्यो। सडक विस्तार गरेर ११ मिटर चौडा बनाइएको छ। तर, बीचमा पर्ने पुल सोही अनुसार फराकिलो बनाउने काम अझै हुन सकेको छैन।
नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने १८ मध्ये चारवटा पुलको मात्र निर्माण सम्झौता भएर काम अघि बढेको छ। सडकखण्डमा पर्ने दासढुंगा, खानी, मौरी र जलबिरे पुलको मात्र निमार्ण कार्य भइरहेको हो।
नारायणगढ–मुग्लिन सडकखण्डको यात्रा सहज भएको छ। चालीस मिनेटदेखि एक घन्टासम्ममा सजिलै पार गर्न सकिन्छ। तर सत्रकिलो र छब्बीसकिलोनजिक भालुढुंगामा भासिएको सडक मर्मत हुन नसक्दा अलि असहज भइरहेको छ। त्यहाँ एकतर्फी मात्र यातायात सञ्चालन हुने गरेको छ।
यतिबेला हामीले भोगेका दुःखमा सबैभन्दा ठूलो हिस्सा सडकको पीडा हो। लाग्छ, समयमै सडक निर्माण र विस्तारको काम सकिने हो भने हाम्रा सुखका दिन पनि त्यहीँबाट सुरु हुनेछन्। सडकको निर्माण सम्पन्न भएपछि सुन्दर र फराकिला सडकका तस्बिर सामाजिक सञ्जालदेखि अखरबारसम्म फैलाउन हामी लालायित भएको देखिन्छ। कलंकीदेखि जडिबुटीसम्मका सुन्दर सडक दृश्यले हामी सबैको मन लोभ्याउने गरेको छ। तिनलाई जहिल्यै सामाजिक सञ्जालले ‘भाइरल’ बनाएका छन्।
काठमाडौंका ५० वर्षीय राजेन्द्र तण्डुकार नारायणगढ–मुग्लिन सडकखण्डसँग अभ्यस्त छन्। सडकखण्डमा उनले धेरै समय पनि बिताएका छन्। २४ वर्षदेखि सवारीसाधन चलाउने काम गर्दै आएका उनी काठमाडौं–नारायणगढ रुटमा माइक्रो बस चलाउँछन्।
नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। सो स्थानमा मंगलबार बिहान १ः३० बजे पहिरो खसेको थियो ।
राती करीब एक बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन । सडकखण्डको सत्रकिलो, चारकिलो, गाईघाट, घुमाउने, जलबिरेलगायतका स्थानमा खसेका ठूलो पहिरोका कारण बाटो खुल्न सकेको छैन।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।