coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो

नारायणगढ–मुग्लिन सडखण्डमा बुधबार खसेको पहिरो । तस्बिर: सूर्यप्रकाश/नागरिक

दुई दिनदेखि अविरल परेको बर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार बिहान पहिरो खसेको छ ।  

प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको तीनकिलो भन्ने स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि तिनकिलो वरपर यातायात एकतर्फी रुपमा  सञ्चालनमा आएको छ ।

प्रहरीले पहिरो पन्छाउने काम सुरु भएको जनाएको छ ।

प्रकाशित: २६ असार २०७७ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App