निर्वाचनको काम द्रूत गतिमा: खर्च सीमा तोकियो, चार करोड मतपत्र छाप्ने
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनाएको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनाएको छ।
क्रिकेटर करण केसीले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन् । रोमान्टिक मुडमा देखिएका दुवैले औँठी चिनो साटेका छन् ।
पछिल्लो समय स्वयं सञ्चार मन्त्री खरेल पनि चुनाव लड्ने मनसायमा रहेको कुरा सुनिन थालेका छन्। उनले सरकारका मन्त्री पनि योग्य नागरिक भएकाले चुनावमा उठ्न पाउने प्रतिक्रिया दिए।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले २०२६ को घरेलु अन्तर्राष्ट्रिय क्यालेन्डरको घोषणा गरेको छ।
जसअनुसार वैशाख २८ गते देखि ३१ गतेसम्मको मिति प्रस्ताव भएको एक पदाधिकारीले बताए।
चलचित्र बब डाइको छायांकन सकिएको छ। प्रवीण श्रेष्ठको निर्देशनमा निर्मित चलचित्रको ४२ दिनमै छायांकन सकिएको छ।
यस्तो विषय संस्थागत ढंगले पार्टी केन्द्रीय समिति वा कार्यसम्पादन समिति बैठकले निर्णय गरेर जान सकिने उनले बताए।
तथ्याकं अनुसार १५ देखि ४९ वर्षको उमेर समुहमा यो रोग बढी देखिएको हो । यो उमेर समुहका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा एन्जाइटी छ ।
मनकामना गोरखा घुम्न जाउँ भन्दै भक्तपुरकी एक युवतीलाई भारतमा लगेर बेचेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । जाहेरीको २८ वर्षपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६७ जना खेलाडीलाई प्रारम्भिक चरणम बोलाएको हो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गरेकी छन्। शुक्रबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी सर्वोच्च अदालत पुगेकी हुन्।
हवाई इन्धनको मूल्य घटेको दुई दिनपछि शुक्रबार क्यानले आन्तरिक उडानतर्फको इन्धन शुल्क पनि समायोजन गरेको हो ।
पाथीभरा क्षेत्रमा केवलकार बन्न नहुने पक्ष फेरि आन्दोलित भएका छन् । शुक्रवार ताप्लेजुङको फुङलिङ र ललितपुरको किराँत याक्थुङ चुम्लुङ हिममा एकसाथ पत्रकार सम्मेलनमार्फत ‘नो केवलकार’पक्षले आन्दोलनको घोषणा गरेका हुन् ।
समीक्षक डा.अम्बिका अर्यालले गल्ती गर्नेले छाती फुकाएर हिंडेको र गल्ती नगर्नेले यातना खेपिरहेको तीतो यथार्थ उपन्यासमा समेटिएको बताइन् ।