१३ आश्विन २०८१ आइतबार
image/svg+xml

इनारमा खसेकी महिलाको सकुशल उद्धार, पाटन अस्पतालमा उपचार हुँदै (अपडेट)

महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको सातदोबाटो प्रहरी वृत्तका प्रमुख डिएसपी उमेश जोशीले जानकारी दिए।

इनारमा खसेकी महिला सकुशल, विपत उद्धार टोली घटनास्थलमा

डिएसपी जोशीले स्थानिय प्रहरी टोलीले उद्दार गर्न नसकेपछि विपतको उद्दार टोली आएको र त्यही टोलीले उद्धारको प्रयास गरिरहेको जानकारी दिए।

इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार प्रयास जारी

ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार प्रयास जारी छ। दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ बर्सिया न्युटन प्रधान इनारमा खसकी र उनेको उद्धार प्रयास भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले जनाएका छन्।

बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुसल उद्धार

नेपाल प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ।

यसरी गरियो ४० फिट गहिरो इनारमा फसेका व्यक्तिको उद्धार

भक्तपुर नगरपालिका वडा नं ३ कोलाछेंमा इनारमा फसेका एकजना व्यक्तिलाई उद्धार गरिएको छ। जुद्ध वारुण यन्त्रको कार्यालय दूधपाटी भक्तपुरका निमित्त कार्यालय प्रमुख बिजयप्रसाद धौभडेलको नेतृत्वमा पुगेको टोलीले करिब ४० फिट गहिरो इनारबाट जिवितै उद्धार गर्न सफल भएको हो।

इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार

इन्डोनेसियाको बालीमा कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार गरिएको इन्डोनेसियाली अधिकारीले बताएका छन्।

इनारको पानी पिउँदा जुम्ल्याहा बच्चा !

एकातिर भारत आफ्नो चन्द्रयानलाई चन्द्रमामा अवतरण गराउने तयारी गरिरहेको छ। त्यहीँ अर्कोतिर भारतको आन्ध्र प्रदेशको एउटा विकट गाउँमा इनारबाट पानी पिउँदा जुम्ल्याहा बच्चा जन्मने विश्वासले जरो गाडेर बसेको छ।

जहाँ इनार छ, पानी छैन

भक्तपुरको टोलटोलमा (तुन्छी) इनारहरु छन्। ५ मिनेटको दुरीमा यहाँ एउटा इनार भेटिन्छ्। उदाहरणको लागि हामी दत्तात्रय मन्दिर अगाडि एउटा इनार रहेको छ।

पाँच दिनदेखि इनारमा खसेका जिम्बाको जीवितै उद्धार

हरिवन नगरपालिका अन्तर्गत घुर्कौलीस्थित सुकेको इनारमा खसेका एक सर्वसाधारणको आज सोमबार जीवितै उद्धार गरिएको छ।

‘परम्परागत इनारको संरक्षण गरिरहेका छौं’

२०५४ सालदेखि २०५९ सालसम्म पनि म यस वडाको वडाअध्यक्ष भएर जनताको सेवामा थिएँ। त्यो बेला पनि धेरै प्रयास गरी वडाको टुरिजम मार्केट नजिकैको ढुंगेधाराको निकास खोल्ने प्रयास गरेका थियौं। तर, सकिएन। यो पटक निर्वाचित भएदेखि नै हामीले पहिलो प्राथमिकता त्यसलाई दियौं र सफल पनि भयौं। यसबाहेक सपथ ग्रहणपछि वडाका नयाँ बस्तीका विभिन्न बाटोघाटो फराकिलो पार्ने, पुरानो बाटोमा ढुंगा छाप्ने लगायतका काम गर्‍यौं।

इनारमा डुबेर दुई जनाको ज्यान गयाे

इनार सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नं ४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने क्रममा शनिवार चुनदेवीका ३२ वर्षीय नरेश महर्जन र बैतडीका ३५ वर्षीय प्रेम लामाको डुवेर मृत्यु भएको हो।

इनारमा हामफाल्दा छोरीको मृत्यु, आमा गम्भीर घाइते

अामाले अाफूसँगै लिएर इनारमा हामफल्दा सिरहा धनगढीमा एक बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।

इनारमा निसासिएर काका भतिजोको मृत्यु

सिरहाको धनगढीमाई नगरपालिका -१२ मा मंगलबार बाल्टिन निकाल्नेक्रममा इनारमा निसासिएर दुई जनाको मृत्यु भएको छ। सथानीय जागेश्वर मण्डल र उनका काका रामविलास मण्डलको ईनारमा निसासिएर मृत्यु भएको हो इलाक़ा प्रहरी कार्यालय लहानले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्