रास्वपाले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै देशव्यापी आचारसंहिता उल्लंघन गर्यो : राप्रपा प्रवक्ता श्रेष्ठ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले रास्वपाले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लंघन गरेकोबताएका छन्।

