५ आश्विन २०८१ शनिबार
image/svg+xml

छैराे गुम्बामा घ्यल्बोको पूजा खुला

बौद्ध धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिएको हिमाली जिल्ला मुस्ताङको सबैभन्दा पुरानो गुम्बामा यही साताबाट आम सर्वसाधारणका लागि पूजा खुला गरिएको छ।

यार्सागुम्बा संकलक फिर्ता

यार्सागुम्बा टिप्न पाटन भएका संकलकहरू घर फिर्ता हुन् थालेका छन्। विगतका वर्षभन्दा यस वर्ष यार्सा कम पाइन थालेपछि उनीहरू घर फिर्ता हुन थालेका हुन्।

रक्सीसँग यार्सा सटही

संकलकले यार्सागुम्बा मदिरासँग साट्ने गरेको पाइएको छ। मदिरा व्यापारीले पनि मौकाको फाइदा उठाउँदै कालोबजारी गर्न थालेका छन्। व्यापारीले सर्वसाधारण संकलकबाट यार्सागुम्बा हात पार्न र नाफा कमाउन लेकमा मदिरा लगेर बेच्ने गरेका हुन्।

विद्यालय बन्द, शिक्षक–विद्यार्थी लेकमा

यतिबेला यार्सागुम्बा संकलनमा व्यस्त देखिन्छिन् काँडा मावि कक्षा–९ मा अध्यरत कल्पना बोहरा। पढाइ होइन, यार्सागुम्बा कति र कसरी संकलन गर्ने भन्ने चिन्ताले सताइरहेको उनी बताउँछिन्।

‘गुम्बाको गाउँ’ पहिचान संकटमा

२०७२ वैशाख १२ गतेको भूकम्पले पर्यटकीय गाउँ हेलम्बुको मेलम्ची घ्याङस्थित झन्डै पाँच सय वर्ष पुरानो डुक्फुक ङिन्धा राङ्जेन गुम्बा भत्काएको आज ठीक चार वर्ष पूरा हुँदै छ। तर त्यस गुम्बाको ध्यान–साधनास्थल पुनर्निर्माण हुन सकेको छैन। पुनर्निर्माणका लागि सरकारको मुख ताकेर बसेका स्थानीय अहिले गुम्बानजिकै टाँसिएको सार्वजनिक सूचना देखेर अवाक् भएका छन्। सो सूचनामा गुम्बा पुनर्निर्माण अघि बढाउन मेलम्ची घ्याङ गाउँ सुधार समितिले सहयोगको अपिल गरेको छ।

यार्सा टिप्न जान बालबालिकालाई रोक

जिल्लाको पातारासी गाउँपालिकाले यार्सा संकलनका लागि पाटन जान बालबालिकालाई रोक लगाएको छ। बर्सेनि यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटनमा जान बालबालिकालाई रोक लगाएको पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताए।

बाैद्ध मूर्ति चोरीको आशंकामा तीन जना पक्राउ

डोल्पाका विभिन्न स्थानमा रहेका प्राचिन ऐतिहासिक बौद्ध गुम्बाहरुका मूर्तिहरु चोरीको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्राधिकरण बैठक : भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माण गर्ने बाटो खुल्याे

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ।

राष्ट्रिय बौद्ध सम्मेलन हुने

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आगामी आइतबार मंसिर २३ गते ‘राष्ट्रिय बौद्ध सम्मेलन’ आयोजना गर्ने भएको छ।

यतीको दर्शन

नेपाल भुःस्वर्ग हो । हाम्रो हिमाल, पहाड र तराइ सबैतिर पर्यटनको अथाहा संभावना छ । यतिवेला म खुम्बु क्षेत्रको पाङ्बोचे गुम्बा चर्चा गर्दैछु । पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुमा पर्ने गुम्बामा यतीको टाउको दर्शन गर्न पाइन्छ । करिब ६ सय बर्ष पुरानो मानिएको टाउको हेर्न पर्यटक आउँछन्।

बरामद यार्सा वन कर्मचारीले साटेको आरोप

डोल्पाबाट खरिद गरेर ल्याइएको १ करोड ३२ लाख रुपैयाँ बराबरको ६ किलो १ सय ग्राम बहुमूल्य जडीबुटी यार्सागुम्बा बाँके प्रहरीले गत भदौ १६ गते नेपालगन्ज विमानस्थलबाट बरामद ग-यो। यार्सासहित डोल्पाका व्यापारी सर्वणकुमार बुढा पक्राउ परे।

बन कर्मचारीले सक्कलीसँग नक्कली यार्चा साटेकाे व्यापारीकाे अाराेप

हिमाली जिल्ला डोल्पाबाट नेपालगञ्ज लादै गरेको यार्चागुम्बा डिभिजन बन कार्यालय बाँकेका कर्मचारीहरुले सक्कली यार्चागुम्बासँग नक्कली साटेर बदमासी गरेको व्यापारीहरुले अाराेप लगाएका छन्।

अझै बनेन स्वयम्भूको कर्मराज गुम्बा

२०७२ सालको भूकम्पले भत्किएका स्वयम्भूका कर्मराज गुम्बा र ज्ञानमाला भजन खलको पुनर्निर्माण अझै सुरु भएको छैन ।

पुनर्निर्माण अलपत्र पर्दा संकटमा ‘गुम्बाको गाउँ’

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त महांकालस्थित ग्याता गुम्बा पुनर्निर्माण भएको तीन महिना बितिसक्दा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम उपलब्ध गराएको छैन । ऋणमा डुबेको स्थानीय गुम्बा व्यवस्थापन समिति अनुदान रकमका लागि जिल्लादेखि केन्द्रसम्म धाउन बाध्य छ।

उपल्लो डोल्पाका धार्मिक धरोहर तस्करको निसानामा

उपल्लो डोल्पाका धार्मिक महत्वका धरोहर मानिने गुम्बाहरु प्रत्येक बर्ष तस्करको निसानामा पर्दै आएका छन्। बौद्धमार्गीहरुका धार्मिक महत्वका धरोहरु गुम्बामा राखिएका हजारौँ बर्ष पुराना ऐतिहाँसिक मुर्ती र धर्मग्रन्थहरु हराउँदै गएपछि उपल्लो डोल्पामा रहेका दर्जनौँ प्रशिद्ध गुम्बाहरु तस्करको निसानामा पर्दै आएको खुलासा भएको हो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्