६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक छः खानेपानीमन्त्री यादव

खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक रहेको बताएका छन्।

माघ १ देखि मेलम्चीको पानी वितरण हुन्छ : मन्त्री यादव

खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ देखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने बताएका छन्।

काठमाडौंवासीलाई मेलम्चीको पानी छिटोभन्दा छिटो खुवाउँछुः खानेपानीमन्त्री यादव

खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौंवासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन्।

वातावरणीय प्रभाव र जलवायु परिवर्तनका कारण खानेपानी वितरणमा समस्या भयोः मन्त्री यादव

खानेपानीमन्त्री महिन्द्रराय यादवले पछिल्लो समय वातावरणीय प्रभाव र जलवायु परिवर्तनको कारण खानेपानी वितरणमा समस्या आएको बताएका छन्।

बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ लैजान्छौँ: खानेपानीमन्त्री

खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन्।

मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमाः मन्त्री चौधरी

आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताएका हुन्।

कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुन्ः मन्त्री चौधरी

स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताएका हुन्। भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व. भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गरेको स्मरण गर्दै सो पहल गरेकाले उनको सालिक यहाँ निर्माण गर्न लागिएको बताए।

वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने

कार्यक्रमका सभापति काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले मेलम्चीको पानी वैशाखभित्रै भक्तपुरमा पठाउनुपर्ने माग राखे। मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बोर्डले मेलम्चीको पानीको विकल्पका रूपमा सिस्नेरी आयेजनालाई अगाडि ल्याएको बताए।

वैशाख दोस्रो सातासम्ममा मेलम्ची पानी सुन्दरीजल आइपुग्ने

काठमाडौँ उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ।

तेस्रो पटक मेलम्ची सुरुङमा फेरि पानीः बर्खामा उपत्यकावासीले पानी नपाउने सम्भावना

गेग्रान झिकेर खोतलिएपछि भेटिएको पुरानो अस्थायी संरचनाबाट पानी पठाइएकाले बर्खामा उपत्यकावासीले मेलम्ची पानी नपाउने सम्भावना बढी रहेको औँल्याइएको छ । अधिकारीहरुका अनुसार बर्खामा बाढीले पुनः मुहानस्थलमा अवरोध पुर्‍याउने खतरा ज्यादा छ ।

चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्छः चौधरी

बिहीबार हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए। अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ।

मेलम्ची सुरुङ परीक्षण गर्न दोस्रोपटक पानी

बहुचर्चित एवम् बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण थालिएको छ। खानेपानीमन्त्री मणिचन्द्र थापाले सोमबार साढे २६ किलोमिटर लामो सुरुङमा मेलम्ची खोला प्रवेश गराएर पथान्तरण (परीक्षण) शुभारम्भ गरे। पहिलोपटक असफल भएपछि पुनः दोस्रोपटक सुरुङ परीक्षण थालिएको हो।

पार्टी जोगाउन अदालत धाउँदै खानेपानीमन्त्री

खानेपानीमन्त्री एवं समाजवादी जनता पार्टी अध्यक्ष प्रेमबहादुर सिंह आफ्नो पार्टी बचाउन अदालत धाइरहेका छन्। पूर्वकानुनमन्त्री समेत रहेका सिंहको पार्टीलाई निर्वाचन आयोगले कानुनले तोकेको समयभित्र वार्षिक आय–व्यय विवरण नबुझाएको भन्दै खारेज गरेको छ। तर सोही पार्टीको नेतृत्व गर्दै उनी पुनः मन्त्री भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्