४ पुस २०८१ बिहीबार
image/svg+xml

दलित नै किन बढी गरिब ?

नेपालमा राजनीतिक र सामाजिक आन्दोलनको माध्यमबाट शासन र व्यवस्थाहरू धेरै पटक फेरिएका देख्यौँ। तर केही समुदाय, वर्ग र मानिसहरूले भोग्दै आएका भेदभाव, उल्झन र पीडाहरू अझैसम्म यथावत छन्। मानिसहरू जन्मेको कोखकै आधारमा विभेदको मारमा छन्। कोही उच्च र कोही तल्लो। जातपात व्यवस्था हामीकहाँ अहिले पनि हामी देख्छौँ र भोग्छौँ।

छोरी सरकारीमा, छोरा बोर्डिङमा

सबैलास्थित श्री रामप्रसाद माध्यमिक विद्यालयमा छात्रभन्दा दुईगुना बढी छात्रा अध्ययनरत छन्। तीन कक्षाका ३४ विद्यार्थीमा ८ छात्र र २६ छात्रा छन्। कक्षा दुई पाँच छात्र र १६ छात्रा छन्। २४ छात्र रहेको नौ कक्षामा ५४ छात्रा छन्।

नारी–मुक्तिको धर्मशास्त्र

कार्य–आधारित लैंगिक भेदभाव दुनियाँभर छ तर हिन्दू ब्राह्मण व्यवस्थाले आफ्नो खास ‘आध्यात्मिक फासीवादी’ विचारधाराबाट लैंगिक विभेदलाई संस्थागत गरेको छ ।

लैंगिक भेदभावबाट रहेन अछुतो

विश्वकप २०१८ धेरै कुराले यादगार रह्यो। सारा विश्वको आँखाको केन्द्रविन्दु हुँदै सकिएको यसपालिको विश्वकप सफल हुनुमा पर्दापछाडिका धेरै नायकहरूको भूमिका महत्वपूर्ण थियो।

अधिकारर भेदभावको बिब्ल्याँटो

आज संयोगले जातीय भेदभाव तथा छुवाछूतविरुद्धको दिवस परेको छ। यो दिवस मनाइरहँदा यसका पक्षधरहरूले आफूमाथि जातीय आधारमा भेदभाव भएको कुरा उठाउने छन् । मुलुकमा अहिलेसम्म छुवाछूत कायम रहेको व्याख्या गर्नेछन् । यसको अन्त्यका लागि पहल हुन नसकेको आरोप सरकारमाथि लगाउनेछन् । संविधानले दिएको अधिकारको सही उपयोग हुन नसकेको चर्चा गर्नेछन् । उनीहरूका यी भनाइ निश्चय नै सत्यमा आधारित हुनेछन् । यस अर्थमा उनीहरूले आफूलाई यी अधिकार प्राप्तिका अभियन्ता सम्झनेछन् र दिवस पनि सम्पन्न हुनेछ।

जातीय भेदभावको आरोपमा एक पक्राउ

जातीय भेदभावको आरोपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

जातीय भेदभावका पीडितलाई १० लाख क्षतिपूर्ति

जातीय भेदभावका कारण पीडित दुई परिवारलाई सरकारले क्षतिपूर्तिस्वरुप १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्