६ आश्विन २०८१ आइतबार
image/svg+xml

राहदानी सेवा चुस्त पार्न सिडिओको प्रयास, ‘बिचौलियामुक्त’ बनाउने दाबी

दिनभर सेवा लिन आएका सेवाग्राहीलाई साँझ ५ बजेसम्म पनि नसकिए राति १० बजेसम्म सेवा दिने गरिएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार पोख्रेलले बताए।

प्रेमप्रसादको मागबारे छानबिन गर्न गृहले बनायो समिति

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

इलामको नगरसभा: चिया बगान संरक्षणदेखि मेडिकल कलेज स्थापनाको प्रस्ताव पारित

जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाको १२औं नगरसभाले ३३ ‘विशेष प्रस्ताव’ पारित गरेको छ। सभाले इलामको पर्यटन, कषि, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत समेटिएका प्रस्ताव पारित गरेको हो।

सडक डिभिजन कार्यालय इलामले स्थानीय तहसँग माग्यो संरचना हटाउन सहयोग

इलामले मेची राजमार्ग क्षेत्रमा पर्ने सबै स्थानीय तहलाई सडकको क्षेत्राधिकार भित्रका संरचना हटाउने कार्यको सहजीकरणमा सहयोग गर्न अनुरोध पत्र पठाएको हो।

प्रमुख प्रशासकीय अधिकृत विवादमा परेपछि माइजोगमाईको कार्यपालिका बैठक स्थगित

प्रमुख प्रशासकीय अधिकृत नै विवादमा परेपछि इलामको माइजोगमाई गाउँपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ।

बिबादमा तानिए माइजोगमाईका प्रमुख प्रशासकीय अधिकृत रेग्मी

इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिबादमा तानिएका छन्।

जंक फुड हटाउँदै सरकारी स्कुल– ‘वि डन्ट इट जंकी, वि आर नट मंकी’

कार्कीको योजना थियो– बालबालिकालाई जंक फुड (पत्रु खाना) बाट मुक्त गर्ने। र, नारा पनि तय गरियो–‘वि डन्ट इट जंकी, वि आर नट मंकी।’ अर्थात्, हामी अखाद्य खाँदैनौं, हामी बाँदर होइनौं।

पूर्वप्रधानमन्त्री खनालको क्षेत्रमा स्थगित मतगणना अझै सुरु भएन

गएराति १२ बजेदेखि स्थगित इलाम क्षेत्र नम्बर १ को मतगणना करिब १४ घन्टा बित्दा पनि पुनः सुरु हुन सकेको छैन।

इलाम २ मा सुवास नेम्बाङ साढे १२ सय मतान्तरले अघि

इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङ साढे १२ सय मतान्तरले अघि देखिएका छन्।

मतदातालाई धोका दिने छैन: महेश बस्नेत

यो क्षेत्रमा जति काम भएका छन्, एमाले सरकार भएको समयमा पार्टीले गरेका काम हुन् ती। अब एमालेले यसअघिदेखिकै प्रतिबद्धतालाई निरन्तरता दिँदै नयाँ योजना र एजेन्डासाथ १ नम्बर क्षेत्रको विकासको गति अघि बढाउने छ। म त्यसको अगुवाइ गर्नेछु।

निवर्तमान बारका अध्यक्ष खड्काको निधन

‘खड्का आफ्नो व्यवसायप्रति सधैं इमान्दार र लगनशील थिए,’ बार इकाई अध्यक्ष उत्तम पौडेलले भने, ‘इलामले एक कुशल, कतव्र्यनिष्ठ, असल कानुन व्यवसायी र बौद्धि व्यक्ति गुुमाएको छ।’

पर्यटक तान्दै इलामको झन्डीडाँडा

‘गाजलेथुम्का’ पनि भनिने झन्डीडाँडालाई करसोङ पदमार्गको मुख्य पर्यटकीय केन्द्रका रूपमा विकास गरिँदैछ।

इलाम माइस्थानमा पुरातात्विक तोप पुनःस्थापना

वर्षौंअघि यहाँ राखिएका तोप सशस्त्र द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउँदै तत्कालीन श्रीनाथ पल्टनले ब्यारेक लगेको थियो।

ट्राफिक व्यवस्थापन अस्तव्यस्त, राजमार्ग नै पार्किङस्थल

मेची राजमार्गको झापासँगको सीमा जोरकलशदेखि पाँचथरसँगको सीमा राँके बजारसम्म करिब ९० किलोमिटरमा दर्जन हाराहारी साना–ठूला बजार छन्। ती बजार क्षेत्रमा सवारीसाधन पार्किङ राजमार्गमै भइरहेको छ। कतिपय बजारमा राजमार्गको दायाँबायाँ नै सवारीसाधन पार्किङ गर्ने गरिएकाले हिँडडुल गर्न र सवारीसाधन चलाउनसमेत मुस्किल परेको छ।

आधारभूत शिक्षा प्रभावकारी बनाउन बाल बचतमा अनुदान

नगरले सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका सबै बालबालिकाको बैंक खाता खोल्ने र त्यसमा नगरले समेत आर्थिक अनुदान दिने कार्यक्रम ल्याउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्