२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

गुरुङ परिवारले गाउँपालिकालाई दान गर्यो १७ रोपनी जग्गा

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिकाएका बहादुर गुरुङले गाउँपालिकालाई १७ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्। गाउँपालिकाको कार्यालय निर्माणको लागि गुरुङ परिवारले सोमबार थुलुङ दुधकोशी गाउँपालिकाको नाममा जग्गा रजिष्ट्रेशन पास गरिएका छन्।

६ वर्षसम्म अधुरै दुधाङ पुल

इलाम–सोयाङ–नयाँबजार सडक खण्डको दुधाङ पुल निर्माणको काम ठेक्का सम्झौताको म्याद सकिएको दुई वर्ष बित्दा पनि अधुरै छ। निर्धारित समय सकिएर दुईपटक थपिएको म्याद गुज्रिएको पनि यतिका समय भइसक्दा पुल निर्माण कार्य ठप्प छ।

वडासदस्यको आयोजनामा सहभोज

सोलुदुधकुण्ड नगरपालिका–७ गार्मास्थित नाजिङमा वडासदस्यले सहभोजको आयोजना गरेका छन् । वडासदस्य सोनाम ग्याल्जेन शेर्पाले जातीय समानताको सन्देश प्रवाहका लागि सहभोजको आयोजना गरेका हुन् ।

वडामै पुगेर योजना सम्झौता

सोलुदुधकुण्ड नगरपालिकाले वडामै पुगेर योजना सम्झौताको काम जारी राखेको छ। वडा कार्यालयबाट विनियोजित रकमबाट कार्यान्वयनमा आउने साना योजनाको सम्झौता वडा कार्यालयमै पुगेर गर्न थालिएको हो। वडा नम्बर १ टाक्सिन्दु, वडा नम्बर ९ गोराखानीलगायत वडाका साना योजना सम्झौता सकिएको नगरपालिकाले जनाएको छ।

दुधकोसी जलविद्युत आयोजनाकाे सरोकार समिति स्थापना

६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको काम अघि बढिरहेका बेला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका प्रभावित क्षेत्रका स्थानीयले सहयोग तथा सरोकार समिति स्थापना गरेको छ।

दुधमा आत्मानिर्भर बनाउने योजनामा मरिण गाउँपालिका

राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी राजमार्ग त्यहि गाँउपालिका हुदै निर्माणधिन रहेकाले राजमार्ग बनेपछि अन्य क्षेत्रबाट सामान लिएर आउने गाडीलाई रित्तै नभएर भरी पठाउन कृषि क्षेत्रमा लगानी गर्न लागेको गाँउपालिकाले जनाएको छ।

दुधकोसी जलविद्युत आयोजनाः एक हजार एक सय ५० घर परिवार प्रभावित हुने

६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाबाट एक हजार एक सय ५० घर परिवार प्रभावित हुने देखिएको छ।

टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

अमेरिकाको टेक्सस राज्यका दुई शहरमा बन्दुधकारीको अन्दाधुन्द गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ।

दुधकुण्ड पुगे सयौं दर्शनार्थी

मगर मात्र होइन जिल्लाभित्र र बाहिरका सयौं दर्शनार्थी बर्सेनी दुधकुण्डको मेला भर्न आउँछन्।ठूलो दुधकुण्ड पोखरी पुग्न नसक्ने दर्शनार्थीले सानो दुधकुण्डको दर्शन गर्दै आएका छन्।

काँडेतारले जैविक मार्ग अवरुद्ध

नेपालको अनुमतिबिना एकलौटी रूपमा सीमामा ट्रेन्चमाथि काँडे तारबार गरिँदा अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध भएको छ भने माटोको ४४ ब्ल्म्एभ्सड्यामका कारण नेपाली भूभाग डुबानमा परेका छन्।

सोलु कम्युनिटी हस्पिटल निर्माणार्थ अभियान

सोलुदुधकुण्ड नगरपालिका–७ नाजिङमा ‘सोलु कम्युनिटी हस्पिटल’ निर्माणार्थ अभियान सुरु गरिएको छ। आगामी २०८० सम्ममा हस्पिटल सञ्चालनमा ल्याउने लक्ष्यसहित अभियान सुरु गरिएको शनिबार सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

प्रदूषणयुक्त दुध वितरण केन्द्र तत्काल बन्द गराउन मन्त्री खनालको निर्देशन

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले मानव स्वास्थ्यमा हानी पु-याउने खालका सबै दुध वितरण केन्द्रमाथि कडा कार्वाही गर्न मातहतका निकायलाई कडा निर्देशन दिएका छन्।

फुलेलीका ९० घरमा धारा...

सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दुका सर्वसाधारणले स्वच्छ पिउनेपानी प्रयोग गर्न पाएका छन्। वडा कार्यालयको समन्वयमा मनभिसो नेपाल फाउन्डेसनले खानेपानीको आयोजना सम्पन्न गरेपछि टाक्सिन्दु फुलेलीका ९० परिवारले सुरक्षित पिउनेपानी प्रयोग गर्न पाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्