२२ असार २०८१ शनिबार
image/svg+xml

एएफसी यु–१६ महिला छनोट : नेपाललाई जित्नैपर्ने दबाब

दोस्रो खेलमा शुक्रबार म्यानमारको सामना गर्दा नेपालसामु एएफसी यु–१६ महिला छनोटको दोस्रो चरण प्रवेश सम्भावना कायम राख्न जितबाहेकको विकल्प हुनेछैन।

संसदीय समितिको नेतृत्व महिलामय

प्रतिनिधिसभाका १२ मध्ये १० वटा विषयगत समितिमा सर्वसम्मत नेतृत्व चयन भएको छ। १० मध्ये ६ समितिको नेतृत्व महिलाले पाउने निश्चित भएको छ।

एएफसी यु–१६ महिला छनोटः नेपालको फराकिलो हार

एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएपछि नेपालले अर्को चरण प्रवेशका लागि आउँदा दुई खेल जित्नैपर्ने भएको छ।

एएफसी यु–१६ महिला च्याम्पियनसिपः जितको लक्ष्यमा नेपाली किशोरीहरू

नेपाली किशोरीहरूले बुधबार जितको अपेक्षासहित हलचोकको मैदानमा भ्रमणकारी फिलिपिन्सविरुद्ध खेल्दै एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोट प्रतियोगिताको सुरुआत गर्दै छन्।

मदिरा र महिला

कञ्चनपुरमा १३ वर्षीय बालिकामाथि बलात्कार गरी हत्या गरेको अपराधको अनुसन्धानलाई नेपालको सिंगो गृह प्रशासनले कुनै तार्किक निष्कर्षमा अझै पु-याउन सकेको छैन ।

एएफसी यु–१६ महिला च्याम्पियनसिप छनाेटकाे सम्पूर्ण तयारी पुरा

नेपालमा हुने एएफसी १६ वर्षमुनिकाे महिला च्याम्पियनसिप छनाेटकाे सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।

राष्ट्रिय महिला भलिबल असोज २३ देखि बागलुङमा

२२ अाैं राष्ट्रिय महिला भलिबल प्रतियोगिता अागामी असोज २३ देखि २७ गतेसम्म बागलुङ जिल्लाकाे गलकाेटमा हुने भएको छ।

महिला मुद्दाले प्रिय बनेका नेता

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात हालसम्म ११ जना व्यक्तिहरूले कार्यकारी प्रमुखको हैसियतमा मुलुकको शासनसत्ता सम्हाले।

बाग्लुङमा महिला राष्ट्रिय भलिबल हुने

महिला राष्ट्रिय भलिबल प्रतियोगिताको २२औं संस्करण असोज २३ गतेबाट बाग्लुङको गलकोटमा हुने नेपाल भलिबल संघले जनाएको छ।

साफ महिला च्याम्पियन्ससीपमा नेपाल समूह ‘ए’मा

आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलको ड्र सार्वजनिक गरिएको छ। बंगलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको नेपाल समूह ‘ए’ मा परेको छ।

‘ग्यास्ट्रिकले झुक्याउला, डिम्बाशयको क्यान्सर पनि हुनसक्छ’

डिम्बाशयको क्यान्सरका लक्षणहरु ग्यास्ट्राइटिससँग मिल्दोजुल्दो हुने भएकाले धेरै महिला झुक्किने गरेका छन्। तल्लो पेट दुख्ने, ढाड दुख्ने, छिटोछिटो पिसाव लाग्ने, पेट डम्म हुने जस्ता यो रोगका लक्षण ग्यास्ट्राइटिस (बोलीचालीमा ग्यास्ट्रिक) सँग मिल्दोजुल्दो हुने भएकाले धेरैले यसलाई बेवास्ता गरेका हुन्छन्।

तीजकाे समाजशास्त्र

नेपाली समाज पुरुषप्रधान समाज हो । पारिवारिक शान्ति र समुन्नतिका साथै श्रीमान्को खुसीमा नै हिन्दु नारीले आफ्नो जीवनयापन गर्नुपर्ने धर्मशास्त्रको गलत व्याख्याका कारण सामाजिक संरचनामा महिलाको महत्वलाई कम मूल्यांकन र अनादर गरिएको छ ।

महिला भलिबल सुरु

पोखराको लामाचौरमा आयोजित तीजे मेलाको तेस्रो दिन सोमबारदेखि महिला राष्ट्रिय भलिबल प्रतियोगितामा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीले विजयी सुरुआत गरेको छ।

‘कृषिमा महिलाको भूमिका उच्च’

कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले कृषि उत्पादनमा ग्रामीण क्षेत्रका महिलाको भूमिका उच्च रहेको बताएका छन् । युवाहरू विदेश जाने प्रवृत्ति बढेसँगै गाउँघरको खेतीपाती र कृषि क्षेत्र महिलाले नै धानेको उनको भनाइ छ।

धानबारीमा महिलाको शव फेला

सर्लाहीको सदरमुकाम मलंगवा स्थित धानखेतको बीचमा महिलाको शव फेला परेको छ। सदरमुकाम मलंगवा स्थित गणेशीयाबाट मुसैली जाने सडकखण्ड नजिक मलंगवा नगरपालिका–७ स्थित धानखेतको आलीमा घोप्टो परेको अवस्थामा आइतबार साँझ सबा ७ बजे महिलाको शव फेला परेको हो। करिब ३० वर्षीय महिलाको शव फेला परेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्