१४ असार २०८१ शुक्रबार
image/svg+xml

आइसीसी विश्वकप क्रिकेटः आज भारत र बङ्गलादेश भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ। पुनेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।

विश्वकप क्रिकेट:बङ्गलादेशविरुद्ध अफगानिस्तान १५६ रनमै समेटियो

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत बङ्गलादेशविरुद्ध अफगानिस्तानले १५६ रन बनाएको छ।

विश्वकप क्रिकेट: बङ्गलादेश र अफगानिस्तानबिच खेल जारी ,अफगानिस्तान पहिला ब्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत अहिले बङ्गलादेश र अफगानिस्तानबिच खेल भइरहेको छ।

बङ्गलादेशमा डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या नौ सय नाघ्यो

बङ्गलादेशमा यस वर्ष हालसम्म डेङ्गी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ।

एसिया कप क्रिकेट : भारतविरुद्ध बङ्गलादेशको २६५ रन

एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध बङ्गलादेशले २६५ रन बनाएको छ।सुपर फोरका अन्तिम खेलमा बङ्गलादेशले भारतविरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनाएको हो।

एसिया कपः सुपर फोरको पहिलो खेलमा बङ्गलादेशमाथि पाकिस्तानको जित

बुधवार भएको सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको हो।

‘नेपाल र बङ्गलादेश सम्बन्ध जनस्तरसम्म पुर्‍याउनुपर्छ’

नेपाल र बङ्गलादेशबिच रहेको सांस्कृतिक, पर्यटन र व्यापार सम्बन्ध जनस्तरसम्म पुगाउन सके द्विपक्षीय विकासको गति बढाउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।आज नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित ‘नेपाल–बङ्गलादेश व्यापार, पर्यटन र संस्कृति’ नामक गोष्ठीमा सहभागी सरोकारवालाहरूले यस्तो धारणा व्यक्त गरेका हुन।

दुई सय बढी बङ्गलादेशी पर्यटक एकै पटक नेपालमा

दुई सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन्।आज २ सय बढी बङ्गलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो।

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ।

दक्षिण एशियाली क्षेत्रका पत्रकारिताका चुनौतीबारे सम्मेलन

दक्षिण एशियाली मुलुक बिच आपसी सद्भाव र सहकार्य वृद्धि गरी साझा समृद्धि हासिल गर्नुपर्ने निचोडसहित ‘इन्डो–नेपाल–बङ्गलादेश मिडिया कन्क्लेभ–२०२३’ सम्पन्न भएको छ।

बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुग्यो

बङ्गलादेशको गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या कम्तीमा पनि ५१ जना पुगेको छ।

नेपाल बङ्गलादेश बैंकद्वारा साइकल स्ट्याण्ड निर्माणार्थ सहयोग

साइकल स्ट्यान्ड निर्माण गरी विद्यालयका प्रअ हरिशप्रसाद ओझालाई हस्तान्तरण गरेको छ। विद्यालयका प्रधानाध्यापक ओझाले बैंकलाई धन्यवाद दिँदै आगामी दिनहरूमा बैंकसँग सहकार्य गरी विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने बताए।

बङ्गलादेश बैंकद्वारा बीमा भुक्तानी

नेपाल बङ्गलादेश बैंकमा खाता खोलेकी महमुदा खातुनको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको परिवारलाई दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्