अझै छापिएनन् लाइसेन्स
झन्डै एक महिनाअघि जर्मनीबाट आएका ६ लाख लाइसेन्स कार्ड (चालक अनुमतिपत्र) अझै छापिएका छैनन्। कार्र्ड छाप्न प्राविधिक समस्या उत्पन्न भएको यातायात व्यवस्था विभाग स्रोतको भनाइ छ।

कार्ड अभावले चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्न नसकिरहेको यातायात व्यवस्था विभागलाई राहत मिलेको छ।
जर्मनीको म्युह्लवार कम्पनीले ६ लाख लाइसेन्स (चालक अनुमति पत्र) छाप्ने कार्ड बिहीबार काठमाडौँमा पठाउँदै छ।