सेपाकताक्रो टोली बंगलादेश जाँदै
बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ।
बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ।
‘राम्रो नियतले काम गर्न खोज्दा अवरोध भइरहेको छ। काम गरेन निकम्मा भइन्छ, काम गर्यो भ्रष्टाचारी बनाइन्छ।’
परिस्थितिजन्य प्रमाणका आधारमा समेत गम्भीर प्रकृतिका अपराधमा कसुरदार कायम गर्न सकिन्छ भन्ने नजिर शोभराजको मुद्दामा न्यायालयमा चर्चित छ।
प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालबीच शुक्रबार साँझ पनि सरकार गठन विषयमा गम्भीर विचार विमर्श भएको थियो।
दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ ।
राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान रहेको बताउँदै मुलुकको प्रणालीले राम्रोसंग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने बताईन्।
प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ।
संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
काभा यु–२३ भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बिहीबार घरेलु टोली बंगलादेशसँग पराजित भएको छ।
स्पेनको दोस्रो डिभिजन क्लब काथेरेन्यो दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमणमा आउने भएको छ।
उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरु अहिले धेरै भइरहेको भन्दै यी कार्यहरुलाई आफूले राजनीतिक जन्मको शुरुवातको रुपमा लिएको बताए।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पतालबाटै सिधै संसद भवन जाने भएका छन्।
लक्ष्मी इन्टरकन्टिनेटलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ।
मलेसियाको पेनाङमा नेपाल सेल्स मिसन–२०२२ सम्पन्न भएको छ।