२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दराज सेलर समिट-२०२३ सम्पन्न

दराज नेपालले यस वर्षको दराज सेलर समिट-२०२३ सम्पन्न गरेको छ। कम्पनीले दराजको सबै बिक्रेताहरूलाई उनीहरूको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गरेको छ।

त्रिदेशीय कपमा नेपालको सुखद सुरुआत

रक्षक अनन्त तामाङ र स्ट्राइकर नवयुग श्रेष्ठको समान एक गोलप्रेरित नेपालले बुधबार लाओसमाथि २–० को जितसहित प्रधानमन्त्री त्रिदेशीय कपमा सुखद सुरुआत गरेको छ।

आरक्षण हटाउने कि बचाउने?

नेपालको संविधान २०७२ ले आत्मसात् गरेको एक प्रमुख चरित्र समावेशीकरण हो। राज्यका सबै क्षेत्रमा सम्पूर्ण नागरिकको प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यतालाई यसले बलियो गरी अँगालेको छ।

अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्था हुनुपर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्थाअनुरूप परिवर्तन गर्न सकेमा समस्यामा रहेको अर्थतन्त्रलाई छिटोभन्दा छिटो सही ट्र्याकमा लैजान सकिने बताएका छन्।

लामिछानेप्रति विवेकशीलको आशंका

नेपाल विवेकशील पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा लेनदेनको आशंका रहेको बताएको छ।

गृहसहित तीन मन्त्रालयमा नेकपा एसको दाबी

गृह, अर्थजस्ता ठूला मन्त्रालय कुन दलले सम्हाल्ने भन्ने विवाद भइरहेका बेला नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको दाबी गरेको छ।

शान्ति प्रक्रियाका कामलाई छिटो टुङ्ग्याउनु पर्छ: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्।

क्रिकेटमा बढ्दो आकर्षणः छैन पूर्वाधार

क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा उपस्थितिले पनि प्रमाणित गरेको छ।

३१ अरब वैदेशिक लगानी प्रतिवद्धता

विभिन्न मुलुकका लगानीकर्ताले चालु आर्थिक वर्षको आठ महिनामा ३१ अर्ब २१ करोड रूपैयाँ नेपालमा वैदेशिक लगानी गर्ने प्रतिवद्धता गरेका छन्।

प्रधानमन्त्री दाहाललाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छः अध्यक्ष नेपाल

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने भन्दै सबैले विश्वासको मत दिँदा राम्रो हुने बताए।

प्रधानमन्त्री दाहललाई विश्वासको मत दिन काँग्रेसको ह्वीप

नेपाली काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।

प्रदेश सरकारद्वारा दीपेन्द्र र भीमलाई पुरस्कार

सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रूपैयाँ नगद पुरुस्कार दिने भएको छ।

भारतका अन्य राज्यमा पनि बिजुली निर्यात गरिने

नेपालले बिहार राज्यको प्रसारण लाइन प्रयोग गरेर भारतका अन्य राज्यमा पनि विद्युत् निर्यातको लागि आवश्यक मोडालिटी तय गर्ने सहमति भएको छ।

प्रहरीमा ३० वर्षे सेवावधि हटाउन प्रस्ताव

नयाँ आइजिपीको नियुक्ति हुन केही दिन बाँकी रहँदा गृह मन्त्रालयले नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्नेगरी नयाँ प्रहरी ऐन ल्याउने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्