आज टी–२० विश्वकपमा नेपाल–इटालीसहित तीन खेल हुँदै
आईसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन महत्वपूर्ण खेलहरू हुँदैछन्। नेपाल र इटाली, श्रीलंका र ओमान तथा भारत र नामिबिया आज मैदानमा उत्रँदै छन्।
आईसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन महत्वपूर्ण खेलहरू हुँदैछन्। नेपाल र इटाली, श्रीलंका र ओमान तथा भारत र नामिबिया आज मैदानमा उत्रँदै छन्।
सुनिताले नाम लिएकी ‘कोमल’लाई सम्बोधन गर्दै उनले भने, ‘म उनलाई ‘कोमल’ नाम प्रयोग गरिरहेकोमा धन्यवाद दिन्छु। म आज सुरक्षित छु किनभने उनले एक शब्द पनि बोलेकी छैनन्; उनी चुप लागेकी छिन्।’
क्यानडामाथि लगाइएका ट्यारिफ खारेज गर्नेसम्बन्धी प्रस्ताव २१९–२११ मतले पारित भएको हो।
चितवनमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
आफ्नो पार्टीले विश्वास गरेर प्रधानमन्त्रीमा अगाडि सारेको उल्लेख गर्दै उनले अब देशभरबाट पार्टीलाई सहयोग गरेर त्यसमा समर्थन प्राप्त हुनेमा विश्वस्त रहेको बताए। प्रधानमन्त्रीको जिम्मेवारी नपाए पनि आफूले सर्लाही क्षेत्र नं ४ को विकासमा प्रतिबद्ध भएर काम गर्ने उनको भनाइ थियो।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले निर्वाचनमा मतदाता शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।
अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरूद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो।
यो सन् २०२४ मा भएको आन्दोलनपछि पहिलो चुनाव हो। युवाहरूको नेतृत्वमा भएको उक्त आन्दोलनले पूर्व प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको थियो।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले उक्त कुरा बताएका हुन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यति बेला ६८ दलहरू १६५ निर्वाचन क्षेत्रमा चुनावी मैदानमा उत्रेका छन्।
तर जेलेन्स्कीले यो रिपोर्टलाई अस्वीकार गर्दै भने, ‘यो पहिलो पटक मैले यस्तो सुनेको छु।’ उनले थपे, ‘हामी चुनावमा जान्छौं जब सबै आवश्यक सुरक्षा ग्यारेन्टी हुन्छन्। यो धेरै सजिलो छ- युद्धविराम गर, चुनाव हुन्छ। पहिले सुरक्षा, त्यसपछि राजनीति।’
अधिकारीहरूले जानकारी दिएका अनुसार भ्यान रुटसेलार जन्मँदा पुरुष थिए, तर उनले आफूलाई महिला भनेर पहिचान गर्दै करिब छ वर्षअघि लैङ्गिक रूपान्तरण प्रक्रिया सुरु गरेका थिए।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन रवि खड्का दुई स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायमै राख्न सफल भएका छन्।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै, थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ।