६ आश्विन २०८१ आइतबार
image/svg+xml

तामझामबिनै कुमारीघरमा राष्ट्रपति

राष्ट्रप्रमुख भएपछि जीवित देवीका रूपमा पुजिने कुमारीको दर्शन गर्ने परम्परा छ। परम्परालाई निरन्तरता दिन राष्ट्रपति रामचन्द्र पौडेल कुमारीको दर्शन गर्न तामझामबिनै वसन्तपुर पुगे। सडकमा सर्वसाधारणलाई हिँड्न बाधा नपारीकन उनी कुमारीघर गएपछि प्रशंसा भएको छ।

संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन्।

उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

उपराष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ। मतगणना अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा दुई स्थानमा सुरु भएको हो।

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित?

निर्वाचनमा संघीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। मतदानमा तीन सय ११ संघीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।

उपराष्ट्रपति निर्वाचन: सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान

उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन्।

उपराष्ट्रपति पदका लागि मतदान सुरु

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो।

रामचन्द्रको ऐनामा गुल्जारीलाल

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेलको सपथपछि उनी अगाडिका चुनौतीबारे घोत्लिइरहँदा भारतमा दुई दुई पटक कार्यबाहक प्रधानमन्त्री बनेका गुल्जारीलाल नन्दाको संझना आइरह्यो।

राष्ट्रपति रनिङ सिल्डमा २९ स्वर्णसहित ५६ पदक लिदै त्रियुगा प्रथम

त्रियुगा नगरपालिका १२ गाईघाटस्थित उदयपुर थरुहट रंगशालामा सम्पन्न ३ दिने ‘१२ औँ अन्तरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०७९’ मा त्रियुगा बढी स्वर्णसहित अधिक विधामा विजयी भएको हो।

मन्त्रिपरिषदले तोक्छ पूर्वराष्ट्रपति–उपराष्ट्रपतिकाे सेवा सुविधा, ऐनमा छैन व्यवस्था

गृह मन्त्रालयका अनुसार पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति तथा निवर्तमान राष्ट्रपति र उपराष्ट्रपतिले पाउने सेवासुविधासम्बन्धी व्यवस्था ऐनमा उल्लेख छैन।

शीतल निवासमा रामचन्द्रः साझा बन्ने मुख्य चुनौती

‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु। सर्वसाधारणले दुःख पाउने गरी कुनै कार्य गर्नेछैन।’ नेपाली कांग्रेसका तत्कालीन नेता रामचन्द्र पौडेलले फागुन २५ गते राष्ट्रपतिमा मत माग्दै गर्दा दिएको अभिव्यक्ति हो यो।

उपराष्ट्रपतिका लागि परेको चारैजनाको उम्मेदवारी कायम

निर्वाचन आयोगले पूर्ववत् अडान परिर्वतन गर्दै उपराष्ट्रपतिका लागि परेको चारैजनाको उम्मेदवारी कायम गरेको छ।

उपराष्ट्रपतिमा चार जनाकै उम्मेदवारी कायम

उम्मेदवारी फिर्ताको समयमा कुनै पनि उमेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि चारैजनाको उम्मेदवारी कायम रहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्