एनएमएले स्थापना दिवस मनाउने
नेपाल पर्वतारोहण महासंघ (एनएमए)ले ५० औं स्थापना दिवस मनाउने भएको छ। महासंघले यही कात्तिक १५ गते विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको हो।
नेपाल पर्वतारोहण महासंघ (एनएमए)ले ५० औं स्थापना दिवस मनाउने भएको छ। महासंघले यही कात्तिक १५ गते विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको हो।
नेपाली कांग्रेसका नेता दमन शाही भन्छन्, ‘कालिकोटको सुनथराली विमानस्थलमा नियमित विमान अवतरण भएको सर्वसाधारणले देख्न चाहेको धेरै दिन भइसकेको छ। अब नियमित उडान हुने गरी जहाज अवतरण गर्नेतर्फ लागौं ।’
नेपालको संविधान तथा सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ मै भ्रष्टाचार नियन्त्रण गरी जनतालाई सुशासनको अनुभूति दिलाउने स्पष्ट उल्लेख छ ।
आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोट भोलि देखि कार्तिक १९ गतेसम्म नेपाल हुने भएको छ । मुलपानी क्रिकेट मैदान र किर्तिपुर क्रिकेट मैदान हुने यो प्रतियोगितामा भोलि नेपालले सिंगापुरसँग खेल्दैछ।
इजरायलस्थित नेपाली दूतावासले थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी दिएको हो।
गुटेरेसले सोमवार र मंगलवार भने पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने कार्यक्रम छ।
टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल खेल भोलिसोमबार देखी नेपालमा हुँदैछ।मुलपानी र किर्तिपुर क्रिकेट मैदानमा हुने यो प्रतियोगिता भोलि कार्तिक १३ देखी कार्तिक १९ सम्म हुनेछ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन्।
भोलि हुने उद्घाटन खेलमा नेपालले सिङ्गापुरसँग त्रिवि मैदानमा खेल्नेछन्। खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज तोलामै सुनको मूल्य एक हजारले बढेको छ।
प्रथम र द्वितीय विश्वयुद्धमा झण्डै १० करोड मानिस मारिएको र खर्बौं डलर बराबरको भौतिक क्षति भएको पृष्ठभूमिमा सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएको हो।
जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिएकी छन्।
महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले कार्यव्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गरेका थिए ।
नेपालका गोरखाली सैनिक संसारमै वीरता र साहसका लागि प्रख्यात छन्।
धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलु डिआग्नेसँग सम्झौता गरेको छ ।