ऊन उत्पादन र निर्यातमा सहकार्य गर्न नेपाल र मंगोलिया तयार
नेपालमा पस्मिना धागो र ऊनको गुणस्तर परीक्षण, विश्लेषण तथा ज्ञान अभिवृद्धि गर्न अनुसन्धान कार्य अघि बढाउन नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरू सहमत भएका छन्।
नेपालमा पस्मिना धागो र ऊनको गुणस्तर परीक्षण, विश्लेषण तथा ज्ञान अभिवृद्धि गर्न अनुसन्धान कार्य अघि बढाउन नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरू सहमत भएका छन्।
नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूले निर्धारित समयमा पुँजीगत बजेट खर्च हुने वातावरण बनाउन आग्रह गरेका छन्।
एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६० करोड रूपैयाँ ) ऋण स्वीकृत गरेको छ।
सरकारले निजी कम्पनीले विद्युतीय व्यापार गर्ने कानुनी आधार तयार गर्दै संसद्मा विधेयक दर्ता गरेको छ। यसअघि कानुनी व्यवस्थाको अभावमा विद्युतीय माध्यमबाट सञ्चालन हुने व्यापारको व्यवस्थापन गर्न कठिनाइ भइरहेको थियो।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी गराएका छन्।
पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औंल्याएका छन्।
धान दिवस तथा महोत्सव भनेको हिलो खेल्ने र भाइरल हुन वर्षको एक दिन कोदाली समातेर फोटो खिच्ने दिन मात्र होइन।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ।
नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिएर नयाँ सरकारको लागि बाटो खुला गर्न सुझाव दिएको छ।
साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको अलजजिराले जनाएको छ। मृत्यु हुने अर्का एक जना बन्धुकधारी रहेको बताइएको छ।
सन्तोष यादवको अलराउन्ड प्रदर्शन प्रेरित नेपालले बुधबार थाइल्यान्डमाथि दुई सय पाँच रनको फराकिलो जितसहित एक खेल अगावै एसिसी यु–१६ मेन्स इस्टर्न रिजन कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
कठिनाइलाई झेलेर अपांगता भएका कतिपय विद्यार्थी आफ्नो शिक्षाको सपना पूरा गर्न तम्सिरहेका छन्।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टिकरण लिनुपर्ने माग गरेका छन्।
सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ। अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ।
नेपालका लागि सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरेका थिए। उनले लकेन लिम्बुले उपलब्ध गराएको पासलाई पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गर्दा बलले गोलको दिशा लिएको थियो। यो आशिषले नेपालका लागि गरेको पहिलो गोल हो।