४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तराईमा सेनाको फिल्ड फायरिङ अभ्यास, प्रधानसेनापति नै पुगे

नेपाली सेनाले तराईमा फिल्ड फायरिङ अभ्यास गरिरहेको छ। धनुषाको भिमानमा सञ्चालित एयर डिफेन्स फिल्ड फायरिङ अध्यासको निरीक्षण गर्न विहीबार प्रधानसेनापति राजेन्द्र क्षत्री त्यहाँ पुगेका छन्।

बस्ति उठाउँन तराईका नागरिक सक्रिय

दिनेश अधिकारीको शब्दमा स्वरुपराज आचार्यले आवाज दिएको राष्ट्र भावले ओतप्रोत भएको ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, तराईमा आधी आए पहाडले छेक्नुपर्छ’ भन्ने गीतलाई सार्थक बनाउन तीन वर्षअघि गएको विनासकारी भूकम्पले थप सहयोग गरेको छ।

तराईमा अत्यधिक गर्मी : महोत्तरीमा १ को मृत्यु, २ गम्भीर, सिरहामा ५ बेहोस

तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ।

तराई मधेसमा ‘झुमकी’

बलात्कार पीडित महिलाको कथामा आधारित पत्रकार अनिलकुमार कर्णको झुमकी तराई मधेशका आठ जिल्लामा प्रदर्शन गरिने भएको छ । सडक नाटकको स्वरूपमा प्रदेश २ का सप्तरीदेखि पर्सासम्मका विभिन्न १६ ठाउँ र प्रदेश १ को इटहरीमा प्रदर्शन हुने सो नाटकको प्रायोजन सामाजिक उत्तरदायित्वअन्तर्गत एडभान्स ग्रुपले गर्नेछ।

‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन माग

प्रदेश नं २ का सांसदहरूले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।

तराई–मधेसको बुलुन्द उपस्थिति

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले जनआन्दोलन–२ सफल भएलगत्तै शान्तिनगरस्थित डेराको एक भेटमा पंक्तिकारसँग भनेका थिए, ‘मधेस र मधेसी जनताको दुश्मन भनेको राजतन्त्र र राजसंस्था हो, त्यो नै अब नरहने भएपछि अब तराई जुर्मुराउँछ, मधेस र मधेसी जनता मुलुकमा ‘स्थापित’ हुने बाटो खुलेको छ ।’ अहिले आउँदा गणतन्त्रवादी नेता सिंहले भनेको कुरा ठीक रहेछ भन्ने महसुस हुन्छ । तराई–मधेस अब देशको मुलधारमा आइपुगेको छ। लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेर पनि राजनीतिलगायतका मूलधारमा आउन नसकेको तराई–मधेस १० वर्षपछि मूलधारमा छ । तराई–मधेसको उपस्थिति र सहमतिबिना मुलुक अघि बढ्न नसक्ने अवस्थामा छ।

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम

पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ। तराई र हिमालमा भने बढी देखिएको छ।

तराईका तीन जिल्ला डेंगुको जोखिममा

झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो।

‘भारतीय रेल तराईबाट र चिनियाँ रेल केरुङबाट काठमाडौं आउँछ’

नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल काठमाडौं ल्याउने विषयमा पहल हुने बताएका छन्।

तराईमा ‘फगुवा’को रंग (फोटो फिचर)

थरीथरीका परिकार खाइखुवाई रंग अबिरमा रमाउने पर्व ‘फगुवा’ अर्थात होली शुक्रबार मनाइएको छ। रंग, अबिर साट्दै र नाचगानसहित मनाउने सद्भाव साटासाटको पर्वमा स्थानीयहरु दिनभरी मग्न भए। होलीको रंगमा रंगिएर ब्यपारिक नगरी वीरगन्जको बजार क्षेत्रमा पुर्ण रुपमा विदा रह्यो। चोक चोकमा साँझसम्म स्थानीहरु रमाइलो गरिराखेको भेंटिए।

तराईमा आज होली मनाइँदै

परम्परागत रूपमा विभिन्न रङहरूको प्रयोग गर्दै नेपालको तराईका जिल्लाहरूमा शुक्रबार होली अर्थात् फागु पूर्णिमा धुमधामका साथ मनाइँदैछ।

तराई रोड प्रोजेक्टको संयुक्त बैठक सम्पन्न

नेपाल र भारतको संयुक्त परियोजना अनुगमन समितिको तराई रोड प्रोजेक्टको पहिलो बैठक बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको छ । हाल देखिएका समस्याहरू समाधान गर्दै परियोजना समयमै सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ।

तराईमा न्यानो बाँड्दै वाइसिएल

वाइसिएल नेपालले तराईका शितलहर प्रभावित जिल्लामा न्यायो बाँड्न सुरु गरेको छ। अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’को नेतृत्वमा तराई पुगेको केन्द्रिय टोलीले महोत्तरीस्थित भगाहा नगरपालिका सिद्दपुरको दलित तथा मुसहर बस्तिका दुई सय परिवारलाई कम्बल वितरण गरी न्यानो वितरण अभियान सुरू गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्