५ आश्विन २०८१ शनिबार
image/svg+xml

लुम्बिनीमा असारे विकास, २४ दिनमा मात्रै सवा ९ अर्ब खर्च

यो आर्थिक वर्षमा प्रदेश सरकारको खर्च भएको कुल बजेटको २९.८९ प्रतिशत असार महिनाका २४ दिनमा मात्रै खर्च भएको छ।

कपिलवस्तु साक्षर जिल्ला घोषणा हुँदै

यही असार ३१ गते कपिलवस्तु साक्षर जिल्ला घोषणा हुने भएको हो। यससंगै अब लुम्बिनी प्रदेश समेत साक्षर प्रदेश घोषणाका लागि बाटो खुलेको छ।

कांग्रेस लुम्बिनी प्रदेश भेला भदौमा

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले भदौमा प्रदेश सम्मेलन गर्ने भएको छ। कांग्रेस लुम्बिनी प्रदेश कमिटिको दाङको भालुबाङमा सम्पन्न बैठकले भदौमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। बैठकले सम्मेलनको तयारी अगाडि बढाउने निर्णय गरेको छ।

लुम्बिनी प्रदेशको बजेट पारित

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ। प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो।

लुम्बिनी प्रदेशसभा: सरकार र विपक्षीबीच सहमति

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकार बिच सहमति भएको छ।

एम्बुस जस्ता दाङका सडक 

दैनिक सयौं सवारीसाधन गुड्ने दाङ घोराहीका सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम लामो समयसम्म पनि नहुँदा दंगालीहरू दिक्क छन्।

लुम्बिनी प्रदेश: निर्देशनालय हटाउने निर्णयले संसदमा कलह

लुम्बिनी प्रदेश सरकारले मन्त्रालय अन्तर्गतका निर्देशनालय हटाउने निर्णय लिएपछि संसदमा नयाँ कलह सुरु भएको छ।

लुम्बिनी प्रदेशसभा: बजेटमाथि छलफल हुन सकेन

सरकार र प्रमुख प्रतिपक्षबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन।

सहिदका नाममा खोलिएका शिक्षालयप्रति पूर्वाग्रही हुन नहुने

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सहिदका नाममा खोलिएका शिक्षालय तथा विद्यालयलाई राजनीतिक पूर्वाग्रहले नहेरी सबैप्रति समान दृष्टिकोण राख्नुपर्ने बताएका छन्।

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल

लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो।

दुई लाख रोजगारी सृजना गर्ने लुम्बिनी प्रदेशको लक्ष्य

२ लाख रोजगारी सृजनालाई प्रदेश सरकारले आफ्नो बजेटको प्राथमिकतामा राखेको छ। लुम्बिनी प्रदेश सरकारले रोजगारी सृजना गर्ने कुरालाई नै बजेटको मुख्य विशेषता र नयाँपनको रुपमा भएको बताएको छ।

लुम्बिनीमा ४० अर्ब ४८ करोडको बजेट

लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक बनेको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला मध्ये ११ जिल्ला साक्षर जिल्ला घोषणा भई सकेको छ । तर अहिले सम्म कपिलवस्तु भने साक्षर जिल्ला घोषणा हुन सकेको छैन ।

लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते

लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक आउने शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ।दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्