२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते

लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक आउने शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ।दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो।

प्रकाशित: २३ जेष्ठ २०८० १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App