५ मंसिर २०८१ बुधबार
image/svg+xml

फेवातालमा हराएका युवाको शव भेटियो

फेवातालमा डुंगा डुब्दा हराएका दुई युवकको शव बिहीबार बिहान फेला परेको छ। गत सोमबार बेलुकी फेवातालमा डुंगा घोप्टिँदा उनीहरु बेपत्ता भएका थिए।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

काठमाडौं- गोरखाबाट काठमाडौका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।

राप्ती किनारमा भेटिए पाँच शव

अबिरल बर्षापछि मंगलवार राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएका ५ शव दाङमा भेटिएका छन्। देउखुरीस्थित राप्ती नदीको किनारमा तीन पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्यूठानमा बाढीले बगाएका ४ मृत शव फेला, ५ जना बेपत्ता

गएरातिदेखि अविरल वर्षाका कारण झिमरुक खोलाले बगाएर ल्याएका ४ वटा मृत शव फेला परेका छन्। जिल्ला प्रहरीका अनुसार ५ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन्। प्यूठानको लुङ–६, बाहाने बजारमा घर भत्किँदा स्थानीय शोभा रिजाल पुरिएर वेपत्ता भएकी छिन्।

११ न्यायाधीशविरुद्ध १३ उजुरी

सर्वोच्च अदालतको रिक्त ११ न्यायाधीशका लागि सिफारिस भएका व्यक्तिविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा १३ थान उजुरी दर्ता भएको छ। समितिले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ प्रक्रिया सोमबार सुरु गरेको छ।

बंगलादेशविरुद्धको मैत्रीपुर्ण खेल रद्द

–नेपाल र बंगलादेशबीच हुने भनिएको दुई मैत्रीपूर्ण खेल रद्द भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । बंगलादेशको फुटबल फेडरेसनले एन्फालाई आइतबार एक पत्र पठाउँदै आफ्नो राष्ट्रको सुरक्षा अवस्था सुदृण नभएको भन्दै तत्कालका लागि मैत्रीपूर्ण खेल खेलाउन नसकिने जनाएको हो।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौँ–नेपाल र बंगलादेशबीच हुने भनिएका दुइ मैत्रीपूर्ण खेल रद्ध भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

बजार अनुगमनलाई देशव्यापी बनाउँछाैं– अापूर्ति मन्त्री पुन

काठमाडौँ– आपूर्तिमन्त्री गणेशमान पुनले अनुगमनलाई प्रभावकारी बनाउन राज्य र नागरिक समाज दुबैको पनि सहयोग आवश्यक भएको बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अगुवाइमा आज ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको पानी उद्योगकोे स्थलगत अनुगमन गर्ने क्रममा मन्त्री पुनले आगामी दिन बजार अनुगमनलाई देशव्यापी बनाइने बताए।

विद्युतीय शवदाह गृहमा बाग्मतीको बाढी पस्यो

काठमाडौं—बाग्मतीमा आएको बाढी पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पस्दा यन्त्रले काम गर्न छोडेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

बागमती सफाइमा युवाको शव

बागमती सफाइमा आज एक अपरिचित युवाको शव फेला परेको छ। सफाइको १६३ औँ हप्तामा आज थापाथली कुपण्डोल आसपासको बागमती नदी सफाइका क्रममा कुपण्डोलतिरको भागमा बोरामा बन्द गरिएको अवस्थामा गन्हाउने भइसकेको शव फेला परेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक राजेशप्रसाद सिंहले जानकारी दिए।

काबुल घटनाका मृतक तामाङको शव आज ल्यार्इंदै

काठमाडौं, असार ९ (नागरिक)– आतंकवादी समूह तालिबानको आक्रमणमा मृत्यु भएका नेपाली कामदार च्याङ्बा तामाङको शव शुक्रबार बिहान साढे ८ बजे काठमाडौं ल्याइँदै छ।

शव हेर्दै, भक्कानिँदै

इटहरी– तीन दिनअघि आत्माघाती बम आक्रमणमा परेर अफगानिस्तानको काबुलमा मृत्यु भएका इटहरी -२४ हाँसपोसाका अंकुर तामाङकाे दाहसंस्कार गर्ने तयारी भइरहँदा २६ वर्षीया पत्नी गोमा गोलेले निकैबेरसम्म एकोहोरो शवलाई हेर्दै भक्कानो भुटाएर रोइन्।

शवका बाकस अोराल्दा शोकमग्न बन्यो विमानस्थल [फोटो-भिडियो]

काठमाडाैं-अफगानिस्तानको काबुलमा सोमबार भएको बम हमलामा निधन भएका १२ जना नेपालीको शव त्रिभुवन विमानस्थलमा अोरालिएको छ। बाकसमा १२ वटा शव विमानबाट अोराल्दा मृतकका परिवार आफन्त र विमानस्थलमा जुटेका उल्लेख्य सर्वसाधारणका आँखा रसाए।

काबुलबाट शव लिएर फर्कियो विमान, प्रधानमन्त्री विमानस्थलमा

काठमाडौं—अफगानस्तिानको काबुलमा सोमबार भएको आत्माघाती आक्रमणमा मारिएका १२ नेपालीको शव बोकेर नेपाल वायु सेवा निगमको विमान काबुल विमानस्थलबाट फर्केर काठमाडौंमा भर्खरै अवतरण भएको छ।

शव लिएर काबुलबाट फर्केको विमान कुर्दै मृतकका परिवार विमानस्थलमा

काठमाडौं— अफगानस्तिानको काबुलमा सोमबार भएको आत्माघाती आक्रमणमा मारिएका १२ नेपालीको शव बोकेर नेपाल वायु सेवा निगमको विमान काबुल विमानस्थलबाट फर्केर काठमाडौंमा अवतरण भएको छ। विशेष चार्टड विमानले शव ल्याउँदै गरेको थाहा पाएका पाएपछि मृतकका परिवार त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्