२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विप्लवका गतिविधि आतंककारी शैलीका: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन्।

नियन्त्रित लोकतन्त्र

तर हामीले यसरी हिजोका दिनमा भनेको कहाँ पुग्दोरहेछ र? अब फेरि नेपाली जनताले विचार संघर्षमा होमिनुपर्ने अवस्था सिर्जना भएको छ। नेपाल कम्युनिस्ट पार्टीको दुईतिहाइको सरकारले लोकतन्त्रलाई नियन्त्रित र निर्देशित बनाउन लागेको छ।

पूर्ण स्वतन्त्र प्रेस

संविधानले ‘पूर्ण प्रेस स्वतन्त्रता’ भनेको भए पनि त्यसलाई संविधान आएको चार वर्षमै कसरी सीमित गर्न खोजिन्छ भन्ने दृष्टान्त सरकारले हालै ल्याएको मिडिया काउन्सिललगायत विधेयकले दिएकै छ।

‘समाचार लेखेकै आधारमा दण्ड सजाय हुन्छ भने लोकतन्त्र बाँकी रहन्न’

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले समाचार लेखेकै आधारमा दण्ड सजाय हुन्छ भने त्यहाँ लोकतन्त्र नरहने बताएकी छिन्।

लोकतन्त्रको रक्षाका लागि लड्न अपिल

कांग्रेसका नेता अर्जुननरसिंह केसीले कम्युनिस्टको गलत प्रवृत्ति अन्त्य गर्दै कांग्रेसको गर्विलो इतिहास रक्षा गर्ने मूल उदेश्यले राष्ट्रिय जागरण अभियान चलाइएको बताएका छन्। बुधबार पार्टी कार्यालय हेटौंडामा एक महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेपछि उनले लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि डटेर लाग्न कार्यकर्तालाई निर्देशन दिए।

नयाँ शक्तिका असन्तुष्ट नेताले भने : पार्टीमा 'रोलकल मुलक लोकतन्त्र'

संघीय समाजवादी फोरम र नयाँ शक्तिको एकता पछि केही नेता असन्तुष्ट देखिएका छन्। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका असन्तुष्ट नेताहरुले एक भेला गर्दै वैकल्पिक राजनीतिक विचारको बहस अव के हुने भन्दै छलफल गरेका छन्।

देउवालाई सुवर्ण अवसर

नेपालको लोकतान्त्रिक आन्दोलनका हरेक कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेस दुईतिहाइ बहुमत सरकारको नेतृत्व, गठबन्धन सरकारको नेतृत्व गर्दै संविधानसभामार्फत संविधान जारी भएपछि प्रतिपक्षको भूमिकामा आएको छ। पछिल्लो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजय भोगेपछि वाम गठबन्धनले स्पष्ट बहुमतसहित दुईतिहाइ समर्थनमा शक्तिशाली सरकार गठन गरेको अवस्था छ। संघीय संसद्मा मात्र नभई सातै प्रदेशमध्ये कुनै प्रदेशमा नेपाली कांग्रेसले बहुमत हासिल गर्न सकेन। उसको इतिहासमा यो भन्दा नराम्रो अवस्था कहिल्यै देखिएको थिएन।

नागरिक हुनुको अर्थ भोट हाल्नु र बाँच्नु मात्रै हो ?

भारतमा चुनाव भइरहेको छ। लोकतान्त्रिक अधिकारलाई लिएर पनि चिन्ता ब्यक्त गरिएको छ। जनताको जीवनशैली अस्तब्यस्त छ। बिरामी, भोकमरी, दुर्घटना र हिंसामा मान्छेले ज्यान गुमाइरहेका छन्। अपमानित भइरहेका छन्। जनताको अधिकार दिनप्रतिदिन कमजोर भइरहेको छ।

लोकतन्त्र जिउँदो रहोस्

लोकतन्त्रको भविष्यका बारेमा नागरिकका चिन्ता जायज छन्। यतिबेला लोकतन्त्र बिरामी छ। विभिन्न ‘कीटाणु’बाट संक्रमित छ। र, यो रोगका कीटाणु केवल सत्ताधारीभित्र मात्रै छैनन्।

युवा भन्छन् – यस्तो लोकतन्त्र काम छैन

लिभरपुल कलेज, बानेश्वरमा कक्षा १२ मा अध्ययनरत विवेक अधिकारी भन्छन्, ‘लोकतन्त्र आएपछि नेपालबाट राजा हट्यो। त्यही त हो, लोकतन्त्र।’

लोकतन्त्रमा कति स्वाधीन हामी ?

भारतले लगाएको नाकाबन्दीले भौगोलिक रुपमा पराधिन नभएको हाम्रो देश राजनीतिक, आर्थिक, सामाजिक र सास्कृतिक रुपमा कति स्वाधीन छ भन्ने प्रश्नलाई अझ बलियो बनायो। यद्यपी हामी त्यो नाकाबन्दीबाट पाठ सिक्दै स्वाधीनताको यात्रामा बढेका छैनौँ।

धरापमा लोकतन्त्र

वैशाख ११ गते अर्थात् लोकतन्त्र दिवस। अपार हर्ष एवं उल्लासका साथ मनाउनुपर्ने दिन। तर यस दिनले यतिखेर आम नागरिकमा कुनै जोस, जाँगर एवं उमंग जगाउन सकेको छैन।

कोही किन अछूत ?

मुलुक १३औंँ लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा छ। जनआन्दोलन २०६२/२०६३ को सफलतापछि संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा देश हिँडेको एक दशक नाघिसकेको छ। यसबेला सामाजिक–राजनीतिक र आर्थिक क्षेत्रमा ‘भ्यागुते उफ्राइ’को अपेक्षा हुनु स्वाभाविकै हो।

जनजागरण कि?

नेपालको लोकतान्त्रिक आन्दोलनको माऊ पार्टी नेपाली कांग्रेस यतिखेर पुनर्जीवनका लागि जनजागरण अभियानमा निस्कँदै छ । लोकतन्त्र दिवसका दिनलाई मानक बनाएर यही वैशाख ११ गतेदेखि देशव्यापी अभियान थाल्ने उद्घोष उसले गरेको छ । नेपालमा चलेका ठूला आन्दोलन र तिनबाट प्राप्त परिवर्तनमा नायक, वाहक तथा निर्णायक बनेको कांग्रेसले विगतमा सम्पन्न तीनै तहको निर्वाचनमा नराम्ररी पराजय बेहोर्न पुग्यो ।

गोलीसँगै लडिरहेथ्यो कलंकी

वैशाख ७ । हरेक वर्ष क्यालेन्डरमा यो मिति देख्नासाथ म लोकतन्त्रका निम्ति नेपाली जनताले लडेको लडाइँ सम्झिन थाल्छु। साक्षी किनारामा उभिएर एक एक रेकर्ड राखेका ती दिन स्मृतिमा आउन थाल्छ। मनभरि कोलाहल, भागाभाग, गोली र टियर ग्याँस, जोस र जुलुस, नारा घन्किन थाल्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्