आधिकारिकता पाएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ।
एकजनाले भनेका छन्, ‘मेरो श्रीमान र म कलेजमा भेटेका थियौं, पाँच वर्षदेखि डेट गरिरहेका थियौं र विवाह भएको नौ वर्ष भइसक्यो। त्यतिबेला हामीलाई यस्तो बिमाको बारेमा किन थाहा भएन?’
साउथ सुपरस्टार धनुष र अभिनेत्री मृणाल ठाकुर एक पटक फेरि आफ्नो सम्बन्धका कारण चर्चामा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ।
गत भदौ २३ को जेन-जी आन्दोलनको साँझ त्यसबेलाका गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपरेको थियो।
फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ।
ब्रोकाउली प्रतिकिलो रु १३०, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ४२०, रातो बन्दा प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु १३०, गाँठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ४०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ।
र्याली तिनकुने-माईतिघर-त्रिपुरेश्वर-टुंडिखेल-दरवारमार्ग-भद्रकाली-बानेश्वर हुँदै फेरि तिनकुनेमै आएर कोणसभामा परिणत हुने छ।
ढुंगा, माटो र हिउँको थुप्रो मात्र हिमाल होइन रहेछ, यो त एउटा जीवन्त दर्शन र साधनाको शिखर रहेछ।
मोटरसाइकल र कार ठाेक्किँदा शुक्रबार राति दुई युवाको ज्यान गएको छ।
सेरी पान्तडी सडक खण्डअर्न्तगत कालीकाेटकाे शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी भएको जीप दुर्घटनाका मृतकको सनाखत भएको छ।
फोक्सुन्डोले गम्भीर प्रश्न सोधिरहेको छ - हामी अमूल्य सम्पदाको संरक्षण गर्छौं कि सस्तो मूल्यमा बेचिदिन्छौं?
उचाइ र तौलतर्फ पुरुषको हकमा न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाती ३१–३३ इन्च, तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ।
प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा माथिल्लो सभाका रूपमा रहेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही माघ ४ गतेदेखि सञ्चालनका लागि सङ्घीय सचिवालयले आवश्यक तयारी पूरा गरेको छ।
खेत रोपेर समाजमा छिर्दै गर्दा काम देख्दैन समाज। दिनभरि हलो जोतेर घर फर्कंदै गरेका हलिदाइको फाटेको इस्टकोट देख्छ समाजले, देख्दैन सियोका डोबहरू।