१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरसहित)

तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ। बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने भएको छ।

तीजमा पशुपतिनाथमा कमाण्ड पोष्‍टको स्थापना

हरितालिका तीजको अवसरमा पशुपतिनाथमा सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ। हिजो देखि पशुपतिनाथको मन्दिर परिसरमा कमाण्ड पोष्‍टको स्थापना गरिएको छ।

पशुपति मन्दिर आसपास मासु र मदिराजन्य पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिराजन्य पदार्थ निषेध गरेको छ।

तीजमा पशुपतिनाथका चार स्थानबाट दर्शनको व्यवस्था ,मन्दिरपरिसरमा फोटो खिचे मोबाईल जफतसंगै जरिवाना गरिने

हरितालिका (तीज)पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका(तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो ।

१७ तोपको शलामीसहित नेम्वाङको अन्तिम विदाई

बालुवाटारस्थित निजी निवासबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीवार मध्याह्न अन्त्येष्ठि गरिएको हो।

जनैपूर्णिमामा कुम्भेश्वर र पशुपतिमा भक्तजनको भीड

आज जनैपूर्णिमा एवं रक्षा बन्धन। देशभरका शक्तिपीठ र घरघरमा ब्राह्मण पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवीत र दिदी बहिनीहरूले राखी बाँधिदिने प्रचलन छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ।

‘पशुपति प्रसाद २ भष्मे डन’ को फस्ट लुक सार्वजनिक

सात वर्ष अगाडि पशुपति प्रसादको फस्ट लुक सार्वजनिक भएको दिन नै पशुपति प्रसाद २ भष्मे डनको फस्ट लुक सार्वजनिक गरिएको सिनेमाका लेखक खगेन्द्र लामिछानेले बताए।

पशुपतिमा नयाँ भट्ट नियुक्त

भारत आन्ध्र प्रदेश कर्नाटकवासी करिब ३२ वर्षीय बिएस विनय अडिगाले बुधबारदेखि विधिवत रूपमा धार्मिक र सांस्कृतिक प्रक्रिया पूरा गरी पशुपतिको मूल मन्दिरमा प्रवेश गरेका छन्।

पशुपतिनाथ मन्दिर प्रवेश गराइयो नवनियुक्त भट्ट अडिगालाई

पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रूपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ।

प्रस्तावित प्रधानन्यायाधीशका लागि ससदीय सुनुवाइ प्रकृया सुरु

सङ्घीय संसद्, संसदीय सुनुवाई समितिले सवैधानिक परिषदबाट नेपालको प्रधानन्यायाधीश पदमा सिफारिस भई संसदीय सुनुवाइका लागि आएको पत्रअनुसार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ससदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ।

जलहरी र धर्मशाला काण्डमा मुछिएकाहरू नै कोषको सदस्य–सचिव र सदस्य नियुक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव र सदस्य पदमा जलहरी र धर्मशाला काण्डमा मुछिएका व्यक्तिहरूलाई नियुक्त गरेका छन्।

विवादित खत्री पशुपतिमा पुनः नियुक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्य पदमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन्।

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड

सौरमास अनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

पशुपतिनगर नाकामा सूचना केन्द्र र ट्याक्सी पार्क

भारतीय सीमाक्षेत्र पशुपतिनगर बजारमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्क निर्माण गरिएको छ। सूर्याेदय नगरपालिकाले निर्माण गरेका केन्द्र र पार्क आज उद्घाटन गरिएका छन्।

चन्द्रमासअनुसार पशुपतिमा साउने सोमवारको व्रत शुरु (तस्विर सहित)

चन्द्रमास अनुसार पहिलो साउने सोमवारको व्रत आजबाट शुरु भएको छ। सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजबाट नै व्रत शुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्