निबन्धकार डा.योगीको २४औं कृति ‘चेतना यात्रा’ लोकार्पण
नेपाल स्रष्टा समाजले डा. चिन्तामणिनाथ योगीको ‘चेतना यात्रा’ आध्यात्मिक निबन्धसङ्ग्रह लोकार्पण गरेको छ।
नेपाल स्रष्टा समाजले डा. चिन्तामणिनाथ योगीको ‘चेतना यात्रा’ आध्यात्मिक निबन्धसङ्ग्रह लोकार्पण गरेको छ।
नेपाली कांग्रेस जुम्लाका प्रवक्ता मेघराज गिरीका अनुसार छलफल सामान्य चरण पार गरिसकेको भए पनि औपचारिक निर्णयको तहमा पुग्न सकेको छैन।
एमालेको चालु केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी सदस्यीय ३०१ राख्ने निर्णय गरेको छ।
'तानातान हानाहान स्याउलि बजारमा' बोलको गीत सार्वजनिक भएको छ।
समय समयमा अभिनेत्री वर्षा राउत र सञ्जोग कोइरालाको वैवाहिक जीवनमा दरार आएको भनेर चर्चा हुन्छ।
५२ वर्षदेखि लगातार लाग्दै आएको ऐतिहासिक पुसे मेलाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ।
जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेंगी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ।
नेपाली लेखक संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।
बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए।
भदौ २३ को जेनजी आन्दोलनमा भएको दमनको जिम्मेवारी ओलीले लिनुपर्ने भन्दै उनीमाथि कारबाही हुनुपर्ने माग बमसहितका अभियन्ताले राख्दै आएका छन्।
शब्दयात्रा प्रकाशनले स्रष्टा लता केसी (लघुकथा अभिभावक) लाई ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार २०८२’ ले सम्मान गरेको छ।
मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
भरतपुर महानगरपालिकाको पछिल्लो तीन वर्षको बजेट हेर्दा ३८ प्रतिशत रकम पूर्वाधारमा खर्च गरेको पाइएको छ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो।
सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू कला प्रदर्शनी घर पनि सञ्चालनमा छ।