८ मंसिर २०८१ शनिबार
image/svg+xml

निसीखोला बस दुर्घटनाका घाइते थप एकको मृत्यु (अपडेट)

पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मङ्गलरवार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो।

घाटबेँसी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो (अपडेट)

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ।

लुम्बिनीमा सडक दुर्घटनाः ३ दिनमा २२ जनाको मृत्यु, गल्ती कसको ?

बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्‍यो। सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ। बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ।

कपिलवस्तु बस दुर्घटना: १० मृतकमध्ये ६ जनाको सनाखत

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये ६ जनाको सनाखत भएकाे छ।

कपिलवस्तुको सुरही खोलामा बस दुर्घटना: मृतकको संख्या १० पुग्यो

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनामा मर्नेहरुको संख्या १० जना पुगेको छ।

बस दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु

दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा आज कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो।

सडकमा अस्ताएका ताराहरू

वामपन्थी सांस्कृतिक चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयको नेपालगन्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा परेर निधन भयो।

राप्ती बस दुर्घटना : मृतक सबैको सनाखत

गए राति साढे १० बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको प्रहरीको भनाइ छ।

दाङ बस दुर्घटनामा उद्धार गर्दै सशस्त्र प्रहरी बल

गए राती नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाको सशस्त्र प्रहरी बल नं २९ ज्वालामाइ गण भालुबाङको सुरक्षाले उद्धार गरेको छ। बसभित्र रहेका यात्रुलाई उद्धार गरी सशस्त्र प्रहरी बलले स्थानीय अस्पताल तर्फ पठाइरहेको छ।

तनहुँमा बस दुर्घटनामा बत्तिस घाइते

वीरगन्जबाट पोखरातर्फ गइरहेको यात्रु बस आज बिहान ५ बजे तनहुँको म्याग्देमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् ।

तनहुँमा बस दुर्घटना हुँदा १५ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजेको समयमा जिल्लाको व्यास नगरपालिका–१० स्थित परेवाडाँडामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका हुन्।

बारामा बस दुर्घटना तीनको मृत्यु ,२७ घाइते

बारामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।आज बिहान २ बजे बस र ट्रक आपसमा ठोकिँएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

तनहुँमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३४ जना घाइते

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको उनले बताए।

उदयपुर स्कुल बस दुर्घटनाः एकैघरका २ बालबालिकाको निधन, अझै होसमा छैनन् बुबा–आमा

एकाघरका सोनिया र विकाससँगै चालक ४० वर्षीय बिखन चौधरीको पनि दुःखद निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्