२३ असार २०८१ आइतबार
image/svg+xml

एमालेको चियापनमा पुगे काँग्रेस सभापति देउवा

एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी भएका हुन्।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदबाट छिट्टै पारित गर्ने गुटेरेससँग देउवाको प्रतिवद्धता

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाटै छिट्टै पारित गर्ने बताएका छन्।

‘समस्या राजनीतिक दल होइनन् , गरिबी र भ्रष्टाचार हुन्’

नेपाली कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी विभिन्न दलका शीर्ष नेताले यस्तो बताएका हुन् ।

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।

कोसीमा दुई कांग्रेस !

पार्टी सभापति शेरबहादुर देउवानिवासमा बसेको पदाधिकारी बैठकले संविधानको धारा १६८ को ५ अनुसार पार्टीबाट मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको हो ।

काँग्रेस सभापति देउवाले गरे ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

शेरबहादुरसँग दुरी बढाउँदै शेखर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा दुरी बढाउँदै जाने संकेत गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गरेका कोइराला आगामी महाधिवेशनमा पनि सभापतिको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।

संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभा मार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमन चयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताएका छन।

अन्ततः नजाने भए विश्वप्रकाश र प्रदीप डा. शेखरको निम्तोमा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई ‘राजनीतिक धक्का’ दिन लागिपरेका काँग्रेस इतर पक्षका नेता डा. शेखर कोइरालाको निम्तोमा नमान्ने भएका छन्।

नेम्वाङको निधनप्रति काँग्रेस सभापति देउवाद्वारा शोक व्यक्त

आज बिहान सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

देउवाको सभापतिको उम्मेदवार म बन्न सक्छु : कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन्।

नेपालले चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नु नै बुद्धिमता: सभापति देउवा

पूर्व प्रधानमन्त्री समेत रहेका उनले चीन र भारत नै नेपालका सँधैका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए।

लोकतन्त्रमा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन्: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताएका छन्।

गौरा पर्वको दिन तोकेर आउनुस्, सार्वजनिक बिदा दिन्छौँः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर राष्ट्रिय बिदा दिने बताएका छन्।

सुदूरपश्चिममा देउवापछि को ?

हाल संसद्मा चौथो पार्टीका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको बाछिटा आगामी चुनावमा सुदूरको भूमिमा पनि नपर्लान् भन्न सकिन्न। यहाँका जनताको माग दिन-प्रतिदिन बढेका बढ्यै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्