९ असार २०८१ आइतबार
image/svg+xml

उच्चस्तरीय आयोगले आजैबाट काम थाल्ने, एक महिनामा प्रतिवेदन बुझाउने

सरकारले ललितपुरको बालकुमारी घटनाबारे अनुसन्धान गर्न गठन गरेको उच्चस्तरीय आयोगले आजैबाट काम सुरु गर्दैछ।

बालकुमारी घटनाबारे अनुसन्धान गर्न ३ सदस्यीय उच्च स्तरीय आयोग गठन

आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन्। आयोगलाई एक महिनाको समय दिइएको छ।

बालकुमारी घटना: सुर्खेत र दैलेखमा सरकारी गाडी चलेनन्

आन्दोलनको पहिलो निशाना नै सरकारी गाडी भएकाले हाल सुर्खेत र दैलेखमा सरकारी गाडी चल्न सकिरहेका छैनन्।

बालकुमारी घटनामा सरकारले उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्छः काँग्रेस

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले बालकुमारी घटनामा छानविनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ।

बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका सबै रिहा

ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ।

सरकारले बालकुमारीमा युवाहरुलाई मारेको भन्दै प्रदर्शन (तस्बिरहरु)

शनिबार माइतिघर मण्डलामा हेमराज थापा लगायत युवाहरूले शुक्रबार दिउँसो बालकुमारी घटनामा सरकारले युवाहरुलाई मारेको भन्दै प्रदर्शन गरेका हुन्।

बालकुमारी घटनालाई लिएर डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बन गर्ने तयारी

सरकारले सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार निलम्बन गर्ने तयारी गरेको छ।

बालकुमारी घटनाबारे छिटो छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनाबारे छिटो छानबिन गर्न निर्देशन दिएका छन्।

किन आक्रोशित भए युवा ?

कोरिया भाषाको परीक्षाका लागि आवेदन दिन वञ्चित युवाहरूले शुक्रबार ललितपुरको बालकुमारीमा देखाएको आक्रोशलाई सरकारले अराजक गतिविधिको संज्ञा दिए पनि उनीहरू बिनसित्तिमा सडकमा उत्रिएका भने होइनन्।

बालकुमारी घटनाबारे सरकार प्रवक्ता शर्मा भन्छिन्: मन्त्रीको गाडी जलाइनु अराजकता

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छिन्।

बालकुमारी घटनामा म र मेरो मन्त्रालयको कुनै सम्बन्ध छैनः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार सम्बन्ध नरहेको बताएका छन्।

बालकुमारी घटना: डीआईजी आचार्यको नेतृत्वमा समिति गठन, छानबिन गर्न ७ दिनको समय

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा छानबिन समिति बनाएको गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्