६ आश्विन २०८१ आइतबार
image/svg+xml

ललितपुरमा दोहोरिए चिरिबाबु

उनले ४२ हजार ७ सय २२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत पाएका छन्। त्यस्तै उपमेयरमा २८ हजार ८४ मतसहित नेकपा एमालेका उम्मेदवार मञ्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्।

पहिले जिल्ला सभापतिलाई हराए, अब केन्द्रीय सदस्यलाई हराउँछुः चिरीबाबु

कांग्रेसले निवर्तमान मेयर चिरीबाबु महर्जनलाई नै अघि सारेको छ भने एमालले चिरीबाबुबाट करिब ३ सय २६ मतले पराजित हरिकृष्ण व्यञ्जनकारनै उम्मेदवार बनाएको छ।

ललितपुर महानगरपालिकाः फोहाेर व्यवस्थापन र खानेपानी नै प्रमुख एजेन्डा

ललितपुर महानगरपालिकामा गत निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि उम्मेदवारले खानीपानीको समस्या समाधान र फोहरमैला व्यवस्थापनलाई प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन्।

महानगरकै वडाहरूमा परेन दलित महिलाको उम्मेदवारी

ललितपुर महानगरपालिकासहित ललितपुर जिल्लाका विभिन्न स्थानीय तहमा दलित महिला सदस्यका लागि उम्मेदवारी नै नपरेको पाइएको छ।

कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयर उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंह, विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र ललितपुरको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

अक्सिजन प्लान्टमा विस्फोट, दुईको मृत्यु

ग्यास भर्ने क्रममा एकाएक एउटा सिलिन्डर पड्कियो। त्यसपछि धमाधम अरू सिलिन्डर पड्किन थाले। त्यसक्रममा सिलिन्डर भरिरहेका भारतीय नागरिक वृजमोहन महतो र राजकुमार महतोको ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्रको सुरुआत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर)को सुरुआत गरेकी छिन्।

झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ।

पाटन–जावलाखेल–पुलचोक धुम्रपान निषेधित क्षेत्र

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ।

दुई खेलअगावै मच्छिन्द्रद्वारा उपाधि रक्षा

११औं चरणको खेलसम्म अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बुधबार सातदोबाटो युथ क्लबमाथि १–० को जित निकालेको मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गरेको छ।

नेः नेपाल स्थापनाको एक वर्ष

नेः नेपाल सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ। यो अवधिमा नेः नेपालका कला, नेपाली जनता र नेपालका कथालाई वर्णन गर्न सफल भएको छ।

राजस्व चुहावटको आरोपमा १२ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्