प्रधानमन्त्री दाहालसँग सांसदहरुको प्रश्नोत्तर सुरू(भिडियाेसहित)
प्रतिनिधि सभाको बैठक जारी छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरुको प्रश्नोत्तर सुरू भएको छ। प्रश्नोत्तरका लागि सभामुख देवराज घिमिरेले एक घण्टाको समय छुट्याएका छन्।
प्रतिनिधि सभाको बैठक जारी छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरुको प्रश्नोत्तर सुरू भएको छ। प्रश्नोत्तरका लागि सभामुख देवराज घिमिरेले एक घण्टाको समय छुट्याएका छन्।
नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग खेल्दैछ। जिम्बावेमा जारी खेल नेपाली समय अनुसार १२ः ४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।
किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलवार इरानसँग प्रतिस्पर्धा गर्दैछ।
तकामी र डिफेन्डिङ च्याम्पियन ढोलाहिटी फ्रिडम फाइटर दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन्।
कैलालीस्थित जिल्ला कारागारभित्र लागुऔषधको सेवन गरेको भिडियो बाहिर आएको छ। भूपेन्द्र बडुवाल हत्याकाण्डका अभियुक्तहरुले लागुऔषध सेवन गरिरहेको भिडियो बाहिर आएको हो।
नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण खेलमा फिलिपिन्सको सामना गर्दैछ। नेपालले घरेलु टोली फिलिपिन्ससँग रिजल मेमोरियल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ः४५ बजेबाट प्रतिष्पर्धा शुरु गर्नेछ।
नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज ओमानसँग खेल्दैछ। नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बाबेको हरारेमा शुरु हुनेछ।
नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेमा शुरु हुनेछ।
विश्वकप कप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्दैछ।
एएफसी यु–२० महिला एशियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले बिहीवार चीनसँग प्रतिस्पर्धा गर्दैछ।
त्रिभुवन आर्मी क्लबका रूकेश महर्जन र सशस्त्र प्रहरी बलको एपिएफ क्लबका प्रिन्स दाहाल १६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलको उपाधिका लागि भिड्ने भएका छन्।
एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ।
चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त शनिबार काठमाडौंको लैनचौरस्थित टेबल टेनिस हलमा हुने भएको छ।
कोभिड–१९ भाइरसको उत्पत्ति कसरी भयो भन्ने विषय अझै पनि निर्क्याेल नभइसकेको अवस्थामा चीनका एक वरिष्ठ वैज्ञानिकले प्रयोगशालाबाट चुहावट भएका हुन सक्ने सम्भावना इन्कार गर्न नसकिने बताएका छन्।