१८ माघ २०८२ आइतबार
image/svg+xml

तल्लो सेती जलविद्युत् आयोजना : पहुँच सडक निर्माण सुरु

आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीबाट प्राप्त हुन थप पानी प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो। तल्लो सेती जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको छ।

शिक्षकका लागि ‘एआई’ तालिम सञ्चालन

शिक्षकहरूको क्षमता अभिवृद्धि र विद्यालयको गुणस्तर शिक्षा सुधार गर्ने उद्देश्यले आयोजित तालिममा ९० शिक्षक सहभागी थिए। प्रत्येक समूहमा ३० जनाका दरले ९० जना शिक्षकलाई प्रशिक्षित गराइएको भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए।

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजीक्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेका अध्यक्ष ढकालले बताएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ।

महिलालाई ‘फ्लर्ट’ गर्न सिकाएर ५१ करोड बढी कमाउने महिला

उनले मनोवैज्ञानिक सल्लाहकार र प्रजनन स्वास्थ्यसम्बन्धी प्रमाणपत्र भएको दाबी गर्थिन्, तर आधिकारिक प्रमाण देखाइएको थिएन।

भारतले अमेरिका मार्फत भेनेजुएलाको तेल किन्ने ट्रम्पको दाबी

ट्रम्पको यस दाबीमा हालसम्म भारतको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

भानुका शिक्षकलाई ‘एआई’ तालिम

भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि कृतिम बौद्धिकता (एआई)सम्बन्धी तालिम सञ्चालन गरिएको छ।

७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं महानगरपालिकाले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई आजदेखी घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने सुरु गर्ने भएको छ।

घोषणापत्रमा लगानीमैत्री नीति समेट्न निजी क्षेत्रको माग

भदौ २३ र २४ को आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ३६ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति तथा झण्डै ८० अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको महासंघले जनाएको छ।

मकवानपुर २ बाट महेशले सानदार जित हासिल गर्ने गोकुलको विश्वास

नेकपा एमालेका नेता गोकुल बास्काटाले मकवानपुर क्षेत्र नं २ बाट एमाले उम्मेदवार महेश बर्तौलाले सानदार जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

मध्यम शक्ति–राष्ट्रको अगुवाइमा विश्व व्यवस्था

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पुरानो विश्व व्यवस्था भंग भएको र अब मध्यम शक्ति–राष्ट्रहरूले साझा हित अगाडि बढाउन एकजुट हुनुपर्छ भनेर डाभोसमा चेतावनी दिनु गलत होइन।

वीरगञ्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ।

नीशाको पाँच बुँदे घोषणापत्र: पूर्वाधारदेखि महिला सहभागितासम्म (पूर्णपाठसहित)

उनले अगाडि भनेकी छिन्, ‘यो घोषणापत्र पूर्ण हुन सक्छ भन्ने दाबी म गर्दिनँ। तर यो इमानदार छ। यो गम्भीर छ। र यो तपाईंहरूसँग संवाद सुरु गर्ने आधार हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्