१० मंसिर २०८१ सोमबार
image/svg+xml

धर्म र जातीयताको राजनीतीकरण

धर्मको दुरूपयोग नहोस् भनेरै ‘परोपकाराय पुण्याय्, पापाय परपिडनम्’ भन्ने सार खिचिएको हो र यो नै द्वन्द्व समाधानको मूल मन्त्र हो।

ईराकमा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु

उत्तरी इराकमा भएको सडक दुर्घटनामा मृत्यु भएकामध्ये अधिकांश शिया इरानी तीर्थयात्रीहरू रहेका छन्।

धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न अपिल

विश्व हिन्दू धर्ममा आस्था राख्ने धार्मिक सम्प्रदायहरूले कसैको धार्मिक तथा सांस्कृतिक आस्थामा आँच आउने गरी क्रियाकलाप नगर्न र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

शिक्षासेवी भट्टराईलाई धर्मशास्त्र पुरस्कार

शिक्षासेवी तथा नेपाल संस्कृत विश्वविद्यालय (नेसंविवि) का पूर्वशिक्षाध्यक्ष पुरुषोत्तम भट्टराईलाई धर्मशास्त्र पुरस्कारद्वारा सम्मान गरिएको छ। शिक्षा क्षेत्रमा अविश्रान्त सेवारत भट्टराईलाई ११ हजार १ सय ११ रूपैयाँ राशिसहित सम्मान गरिएको हो।

उपकुलपति डा. बास्कोटाको पालामा त्रिविमा ३४१ दिन तालाबन्दी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा प्राध्यापक डा. धर्मकान्त बास्कोटा उपकुलपति नियुक्त भए यता ३४१ दिन तालाबन्दी भएको छ।

त्रिविमा बेथिति, खस्कँदै गुणस्तर

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा प्राध्यापक डा. धर्मकान्त बास्कोटा उपकुलपति नियुक्त भएसँगै विभिन्न राजनीति दलका भ्रातृ संगठन तथा प्राध्यापकका संगठनहरूले विभिन्न माग राखरे तालाबन्दी गर्दै आएका छन्।

विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले नै बोकेर हिँडिदिए: त्रिवि उपकुलपति बास्कोटा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ।

अंगदान गर्ने महिला, लिने पुरुष

पुरुषको अंगले काम नगर्ने भयो भने महिला जस्तोसकै अवस्थामा पनि अंग दिन तयार हुने तर महिलाको अंग बिग्रेर काम नलाग्ने भयो भने पुरुष तयार नहुने अवस्था छ। अंगदान गर्न पुरुषले कन्जुस्याइँ गर्छन्।

सीतालाई भएको प्रोगेसिभ सुपरन्युक्लियर पाल्सी के हो?

प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहाल लामो समयदेखि पिएसपी (प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी) नामक रोगबाट ग्रसित थिइन्।

धर्म र कल्पना पहिलो

पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतीको पूर्व सन्ध्यामा आयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन बिहीबार पहिलो भएका छन्। धर्म पुरुष तथा कल्पना महिलामा पहिलो भएका हुन्।

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन्।

‘विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान हो’- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका हुन्।

सांसद पन्तको प्रश्नः धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो?

नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गरे।

धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्नु हुँदैन: मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताएका छन्।

मुलुकमा १४२ जातजाति, मातृभाषा १२४

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम परिणामअनुसार नेपालमा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र १० विभिन्न धर्मावलम्बी रहेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्