५ आश्विन २०८१ शनिबार
image/svg+xml

सूचना केन्द्रमा २०११ को प्रचार सामाग्री, मुल बाटो थुनेर स्वागत गेट

सबैभन्दा बढी पर्यटक आउने नाका बेलहिया भए पनि भ्रमण वर्षको सन्दर्भमा कुनै तयारी गरिएको छैन। प्रदेश सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष २०७६ र केन्द्रीय सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० सुरुवात भए पनि प्रवेशद्वार बेलहियामा पर्यटकहरुलाई फोहोरका डङ्गुर, धुलाम्य/भताभुङ सडक नाला, विना कुनै सन्देशको स्वागत गेट र जनशक्तिविहीन सूचना केन्द्रले स्वागत गरिरहेको छ।

तीनवटा साहसिक पदमार्ग प्रवर्द्धन गरिँदै

वर्षभरिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ बुधबार राष्ट्रव्यापीरूपमा ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ भइसकेको छ। यही मौका पारेर नेपाल भ्रमण वर्षको गण्डकी प्रदेश सचिवालयले नयाँ र साहसिक तीनवटा नयाँ ट्रेकिङ रुट प्रवर्द्धन तयारी गरेको छ।

तातोपानीमा चिनियाँ अधिकारीलाई भव्य स्वागत

चीन जोड्ने उत्तरको तातोपानी नाकाबाट नेपाल भित्रिएका चिनियाँ अधिकारीलाई स्वागत गर्दै सिन्धुपाल्चोकमा भ्रमण वर्ष–२०२० शुभारम्भ गरिएको छ। पर्यटक बनेर आएका तिब्बतका अधिकारीलाई नाकामा भव्य स्वागत गर्दै भ्रमण वर्षको सुरुआत गरिएको हो।

तातोपानीमा चिनियाँ पर्यटकलाई भब्य स्वागत

चीन जोड्ने उत्तरको तातोपानी नाकाबाट नेपाल भित्रिएका चिनियाँ अधिकारीलाई स्वागत गर्दै सिन्धुपाल्चोकमा भ्रमण वर्ष–२०२० शुभारम्भ गरिएको छ।

हलेसीमा दीप प्रज्वलन गरी पर्यटकको स्वागत

नेपाल भ्रमण वर्षको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दीप प्रज्वलन गरी पर्यटकलाई स्वागत गरिएको छ। भ्रमण वर्षको अवसरमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी मन्दीरका प्रांगणमा बुधबार साँझ सामूहिकरुपमा दीप प्रज्वलन गर्दै आएका आन्तरिक तथा बाह्य पर्यटकलाई खादा ओढाएर स्वागत गरिएको हो।

नाचगान र सांगीतिक प्रस्तुतिसँगै भ्रमण वर्षको सुरूवात

नेपालको संस्कृति झल्कने नाचगान र सांगीतिक कार्यक्रमसहित नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन गरिएको छ। बुधबार राजधानीको दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष– २०२० को उद्घाटन गरेकी थिइन्।

त्रिशूली नदी सफाइ गरी भ्रमण वर्षलाई स्वागत

‘धर्म, संस्कृति र सभ्यताको पहिचान, प्रदूषणमुक्त त्रिशूली नदी हाम्रो अभियान’ नारासहित ऐतिहासिक एवं धार्मिक त्रिशूली नदी सफाइ अभियान सुरु गरिएको छ।

वार्षिक कार्ययोजना कतै आएनन्

सन २०१९ मा अनुगमानित साढे १२ लाख पर्यटक आएको सन्धर्भमा यो वर्ष २० लाख आउने/नआउने निश्चित नभचए पनि सरकारी आधिकारीहरुले पर्यटक भित्र्याउन कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन्।

भ्रमण वर्ष मनाउन दयाहाङसहित दर्जन कलाकार उदयपुर आउँदै

नेपालको सिनेजगतमा ख्यातिप्राप्त कलाकार दयाहाङ राई गाईघाट आउने भएका छन्। ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को अवसर पारेर आन्तरिक पर्यटन विकास गराउन नथा आउँदो १९ देखि २१ गतेसम्म गाईघाटमा हुने ‘किरात राई सांस्कृतिक कलाकार संघको पाचौं राष्ट्रिय सम्मेलन’मा सहभागी हुन अभिनेता राई आउन लागेका हुन्।

भ्रमण वर्षको प्रचारका लागि नेपाल यात्रा

भ्रमण वर्ष २०२० को प्रचार तथा मध्यपहाडी जिल्लाहरुको समाजिक, आर्थिक अवस्थाको अध्ययन गर्नका लागि एक टोली ‘नेपाल–यात्रा’मा निस्किएको छ। नेपाल भारतको सिमानामा पर्ने पाँचथरको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट जोड्ने राष्ट्रिय गौरव पुष्पलाल (मध्यपहाडी) लोकमार्गको मोटरसाइकल यात्राका लागि पाँचथरबाट एक टोली निस्किएको हो।

भ्रमण वर्षले छोएन रोल्पालाई

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष-२०२० सुरु हुँदै छ। तर रोल्पामा भने भ्रमण वर्षको कुनै चहलपहल छैन। उसो त रोल्पामा पर्यटकीय सम्भावना बोकेका ठाउँ नभएका पनि होइनन्। देशभरका एक सय गन्तव्यमा रोल्पाको जलजला पनि एक गन्तव्य हो।

रौतहटमा भारतीय पर्यटकलाई स्वागत

नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन १ जनवरीमा भारतबाट नेपाल प्रवेश गरेका भारतीय पर्यटकलाई रौतहटमा स्वागत गरिएको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा नाकामै स्वागत गरेका हुन्।

भ्रमण वर्ष उद्घाटन गर्न चौदण्डीगढी नगरपालिकामा सार्वजनिक विदा

उदयपुरको चौदण्डीगढी नगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा सार्वजनिक बिदा दिएको छ।

भ्रमण वर्षको पहिलो दिन नेपाल घुम्न आउने पाँच भारतीय सम्मानित

झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को आज बिहान उद्घाटन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्