३ आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रतिपक्षीद्वारा संसद्मा प्रधानमन्त्रीको आलोचना

प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद गगनकुमार थापाले सरकारले राम्रा काम र नराम्रा काम गरेको विषयमा संसद्मा बहस गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक देखाउँदै सांसद थापाले बाहिर–बाहिर भाषण गरेको कुरालाई प्रमाणित गर्न संसद्मा आएर बहस गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

संसद्को एक महिना: प्रतिपक्ष आलोचनात्मक, सत्तापक्ष रक्षात्मक

संसद्मा बोल्दै कांग्रेस सांसद भीमसेनदास प्रधानले सरकारले गरेका कामप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले अब राजीनामा दिनुपर्ने बताएका थिए। कांग्रेस सांसद डिला संग्रौलाले पनि प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोलगायत आरोप लगाउँदै राजीनामा माग गरिन्।

राष्ट्रपतिको आलोचना गर्दा जेल *

सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ।

प्रधानमन्त्रीले जबाफ दिनुपर्छ: प्रतिपक्ष

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले संस्थागत रुपमा भ्रष्टाचारलाई बढावा दिएको भन्दै प्रतिपक्षी दलका सांसदले तीव्र आलोचना गरे भने सत्तापक्षका सांसदले बचाउ गरे।

प्रधानमन्त्रीको 'वर्थडे केक' : सामाजिक सञ्जालमा आलोचना

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्मदिन मनाउन मन्त्री तथा नेताहरु लिएर लावालस्करसहित आइतबार जन्मथलो तेह्रथुमको अठराई गाउँपालिकास्थित तीनसल्ले पुगे भने। दुई हेलिकप्टर सहित आफ्नो जन्म गाउँ पुगेका ओलीको जन्म दिन मनाउन गाउँपालिकाले विदा समेत दिएको थियो।

सत्तापक्षबाटै सरकारको आलोचना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद यामलाल कँडेलले कर्णाली प्रदेशसभाको पाचौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै भने, ‘संसद प्रतिपक्षको, सरकार बहुमतको भन्ने गरिन्छ। मभन्दा अगाडि (जीवनबहादुर शाही) बोल्ने जसलाई संसदको मुख्य हकदार ठान्ने बुझाइ छ। उसको त त्यो हालत अवस्था छ भने सत्तापक्षको तहबाट मैले थप के भन्न पर्ने अवस्था रहला र।’

‘सकारात्मक आलोचनाले अदालतको अवहेलना हुँदैन’

सर्वोच्च अदालतले सञ्चारमाध्यमले सत्यतथ्य लेखेको खण्डमा ‘अदालतको अवहेलना’मा मुद्दा चलाउनु गलत हुने ठहर गरेको छ।

आलोचनाको पद

प्रधानमन्त्री एउटा कुरामा स्पष्ट हुनुप-यो। त्यो के हो भने प्रधानमन्त्री अर्थात् सरकार प्रमुखको पद, प्रशंसा पाइने पद होइन।

नेकपा स्थायी समिति बैठकमा निरन्तर सरकारको आलोचना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीको बैठकमा सरकारको कामको आलोचना गर्ने क्रम यथावत रहेको छ। बैठकको चौथो दिन नेकपाका स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको कामकारबाहीको आलोचना गरिएको छ।

जुवाडे छोडेपछि प्रहरीको आलोचना

जुवाको खालबाट रंगेहात पक्राउ परेका छ जना जुवाडेलाई सुर्खेत प्रहरीले छोडेको छ। ८१ हजार नगदसहित वीरेन्द्रनगर–२ खोलीगाउँस्थित स्थानीय लक्ष्मी केसीको कुखुरा खोरबाट शनिबार पक्राउ परेका उनीहरुलाई आइतबार प्रहरीले थुनामुक्त गरेको हो।

अमेरिकी सिनेटमा ट्रम्पको व्यापक आलोचना

अमेरिकी सिनेटमा बहुमतप्राप्त रिपब्लिकन नेता मिच म्याक्कोनेलले राष्ट्रपति डोनल्ड ट्रम्पको नाम नलिइकनै भनेका छन्– राष्ट्रपतिको निर्णयले वासिङटनका शत्रुहरूलाई बलियो बनाउने छ, अमेरिकाको गठबन्धनलाई कमजोर बनाउने छ र अमेरिकीहरूलाई थप असुरक्षित बनाउनेछ।

चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार

चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गरेका छन्। उनले स्वशासित क्षेत्र हङकङ र चीनकै सिनजियाङ प्रान्तका विषयलाई लिएर विना आधार चीनको आलोचना गर्ने गरिएको पनि बताएका छन्।

लोकतन्त्रवादीको लय

आलोचनाले लोकतन्त्र समृद्ध बनाउँछ । त्यसमा पनि लोकतन्त्रका कर्ताहरूको आलोचना अहिलेको राजनीतिक प्रणालीप्रति दुराग्रह पनि होइन । अहिले शासनसत्तामा रहेका कुनै व्यक्तिबारे आलोचना÷समालोचना हुन सक्छ ।

कुकुरको निर्मम हत्या गरिएकोभन्दै ब्यापक आलोचना

फेसबुकमा राखेको एक मिनेट १० सेकेण्डको भिडियोमा एक जनाले कुकुरलाई दाम्लोले बाँधेको र अर्को जनाले चिरुवा दाउराले टाउकामा हिर्काएर निर्मम तरिकाले मारेको देखिन्छ।

सरकारविरुद्ध निजी क्षेत्रः चार गुणा बढी कर बढाएको भन्दै चर्को विरोध

उद्योगी/व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्