३ आश्विन २०८२ शुक्रबार
image/svg+xml ५:३३ पूर्वाह्न

जेलबाट भागेका करिब १० हजार कैदी सम्पर्कबाहिर

जेन-जी आन्दोलनका क्रममा भागेका कैदी जेलमा नफर्कंदा सर्वसाधारणले असुरक्षित महसुस गरेका छन् भने मुलक अन्तर्राष्ट्रिय जगत्बाट कालोसूचीमा पर्ने जोखिम देखिएको छ।

जेन-जी शहीदप्रति श्रद्धाञ्जली अपर्ण

नेपालमा दिगो शान्तिका लागि अन्तरधार्मिक सञ्जाल नेपाल (निरन नेपाल) ले जेन-जी आन्दोलनको क्रममा शहीद भएका ७२ जना शहीदको सम्झनास्वरुप श्रद्धाञ्जली सभा गरेको हो ।

भारतीय प्रधानमन्त्री मोदीको बन्दै बायोपिक बन्दै: नाम ‘मां वंदे’ राखियो

चलचित्रमा मलयालम अभिनेता उन्नी मुकुंदनले मोदीको अभिनय गर्नेछन्। उन्नीले पछिल्लो समय चलचित्र ‘मार्को’ मा काम गरेका छन् । छायाङ्कन क्रांति कुमारले गर्नेछन्।

एएफसीले एन्फालाई कारबाही गर्‍यो

एएफसी एसियन कप फुटबल प्रतियोगितामा सहभागीता नजनाएको कारणले एन्फा कारबाही परेको हो। गत अगस्ट ३१ गते बसेको एएफसीको बैठकलले एएफसी अनुसाशन र आंचासंहिता कमिटिले एनफालाई कारबाही गरेको हो।

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदको सम्झनामा संसद् भवन अगाडी दीप प्रज्वलन गरिएको छ।

सरकार दलहरूलाई तह लगाउने भ्रमबाट मुक्त रहोस्ः संविधानविद् अधिकारी

धेरैले भन्दछन्–यो राजनीतिक दलहरूलाई तह लगाउन आएको हो, त्यो भ्रमबाट सरकार मुक्त हुनुपर्दछ। राजनीतिक दलबिना हाम्रो लोकतन्त्र चल्दैन।

बिरामी भेट्न अस्पताल पुगे मन्त्रीद्वय घिसिङ र अर्याल

आज बेलुका त्यहाँ पुगेर अस्पतालको निरीक्षणसँगै गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

पश्चिम नेपालमा भूकम्प महसुस

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रुकुमपूर्व र बागलुङको सीमा क्षेत्रको पातिहाल्ने भञ्जयाङलाई केन्द्र बनाएर ४ दशमलव ६ म्याग्नेच्यूटको भूकम्प गएको हो ।

चाडपर्वलाई लक्षित १५ ठाउँमा राखियो यात्रु सहायता कक्ष

नयाँ बसपार्क, नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो ।

एम्बुलेन्स नचल्दा बिरामीलाई सास्ती

जुम्लाको चन्दननाथ नगरपालिकामा एकहप्तादेखि एम्बुलेन्स सेवा सञ्चालन भएको छैन । जेन-जी प्रदर्शनका क्रममा आगजनी भएपछि एम्बुलेन्स चलेको छैन । जसले बिरामीलाई समस्या हुने गरेको छ ।

गभर्नरले भने: संसद भवनभित्रको वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटियो

शुसान्त प्रधानको पोडकास्टमा जेन-जी आन्दोलनले पारेको आर्थिक क्षतिबारे बोल्दै डा. पौडेलले उक्त विवरण सार्वजनिक गरेका हुन्।

ओलीलाई भारतीयहरू मन पराउँदैनथे, सेनाको मौनतामा गम्भीर प्रश्न: संविधानविद्

उनले आन्दोलनको पछाडि विदेशी ‘डिजाइन’ हुन सक्ने आशंका गर्दै यसको गहिरो अनुसन्धान हुनुपर्नेमा जोड दिए।

यसरी मनाइयो ‘बूढी पोल्ने’ पर्व

विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए ।

नेपालमा संविधान प्रयोग गर्ने तर संकटमा छाडिहिँड्ने परम्परा छ: संविधानविद् डा. अधिकारी

वरिष्ठ संविधानविद् डा. विपिन अधिकारीले नेपालको राजनीतिक इतिहासमा संकटका बेला संविधानलाई पूर्ण रूपमा प्रयोग गरेर समाधान खोज्नुको सट्टा त्यसलाई पन्छाएर नयाँ बाटो रोज्ने गलत परम्परा रहेको बताएका छन्।

‘एमाले युवाको पार्टी हो’

एमाले कहिल्यै युवाबाट टाढा नरहेको जिकिर गर्दै पोखरेलले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गर्ने एमाले मात्र रहेको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्